कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बस्दैछ। पार्टी सभापति  शेरबहादुर देउवाले आह्वान गरेको बैठक आज बिहान १० बजे उनकै निवास धुम्बाराहीमा बस्ने  तय भएको हो। बैठकमा कार्यसम्पादन समितिका सदस्यहरूलाई बोलाइएको छ। सो बैठकमा जाजरकोटको भूकम्प र समसामयिक राजनीतिका बारेमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसैगरी, […]

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु

नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। बिहान साढे ८ बजेका लागि बैठक बोलाइको भए पनि नेताहरू ढिला आएपछि भर्खरै सुरु भएको हो।...

दिउँसो २ बजे काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । आज नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । बुधबार बसेको सभापति शेरबहादुर देउवा बाहेकको पदाधिकारी बैठकले केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय […]