यस्तो छ जीवित देवी कुमारीको प्रचलन र महत्व

जीवित देवी कुमारीको महत्व धार्मिक, सांस्कृतिक र पर्यटकीय तनिवट पक्षबाट उत्तिकै छ । विश्वमै बालिकालाई जीवित देवीका रुपमा स्थापना गरी उनको आशिर्वाद लिने चलन पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेको छ । नेपालमा कुमारीको पूजा १७ औँ शताब्दीदेखि सुरु भएको अनुमान गरिएको छ । यिनै जीवित देवी कुमारी काठमाडौंको हनुमानढोका दरवार परिसरमा रहेको वसन्तपुरस्थित कुमारी …