अफगानिस्तानका मोहम्मद शेहजाद विश्वकपबाट बाहिर :: Pahilopost.com

अफगानिस्तानका ओपनिङ ब्याट्सम्यान मोहम्मद शेहजाद आइसीसी विश्वकप क्रिकेट २०१९ बाट बाहिरिएका छन्।  चोटका कारण शेहजादले इंग्ल्याण्ड र वेल्समा भइरहेको विश्वकपमा बाँकी खेल गुमाउने भएका हुन्। १२औँ संस्करणको सुरुवाती दुई खेल खेलेका शेहजादले घुँडाको चोटका कारण विश्वकप गुमाएका हुन्। विश्वकपअघि पाकिस्तान विरुद्धको वार्म अफ खेलमा उनलाई चोट लागेको थियो। २०१५