रामचन्द्र र सशाक ‘तटस्थ’

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइराला १४औं महाधिवेशनमा तटस्थ भूमिकामा देखिएका छन् । पौडेलले कुनैपनि पदमा उम्मेदवार नदिई बोहराटारस्थित निवासमै छन् । महामन्त्री डा. सशांक कोइराला केन्द्रीय सदस्यको उम्मेदवार छन् । उनको नाम सबै प्यानलमा राखिएको छ । सशांक कुनै पक्षमा खुलेका भने छैनन् । सशांकले […]

सम्बन्धित सामग्री

कवि रामचन्द्र न्यौपानेका दुई कृति लोकार्पण

सिसार साहित्य परिवारले कवि रामचन्द्र न्यौपाने ‘वनवासी’ का महाकाव्य ज्ञानक्रान्ति र खण्डकाव्य भक्तिसागर लोकार्पण गरेको छ।...

राष्ट्रका अभिभावक रामचन्द्र

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।...

निराश रामचन्द्र

१० पुस, काठमाडौं । ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ, के हुन्छ यो देशको अवस्था मलाई चिन्ता छ’ आइतबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निस्केर हिंडेपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यस्तो टिप्पणी गरेका थिए । त्यो बेला कांग्रेसका अरु नेताहरु प्रचण्ड फेरि बालुवाटार नै फर्कने टिप्पणी गर्दै थिए । तर […]

तनहुँ १ मा रामचन्द्र पौडेल अगाडि

तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार रामचन्द्र पौैडेलले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेले ६ सय ३३ मत प्राप्त गरेका छन् । तीन सय ८० मतसहित एमालेका एक...

रामचन्द्र पौडेलले गरे मतदान

४ मंसिर, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । उनले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र खबाट पहिलो मत खसालेका हुन् । रामचन्द्र पौडेले तनहुँ प्रतिनिधि सभा १ को उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

रामचन्द्र र गोपाल पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – रामचन्द्र काफ्ले र गोपाल मोक्तान पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार पहिलो भएका छन् । रामचन्द्र शारीरिक अपाङ्गको एम्पुटी तथा गोपाल कुष्ट रोग प्रभाविततर्फ पहिलो भएका हुन् । राष्ट्रिय पारा साइक्लिङ संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको शारीरिक अपाङ्गको एम्पुटीतर्फ सुजन भण्डारी दोश्रो तथा कृष्ण गुरुङ तेश्रो भए […]

रामचन्द्र पौडेलले गरे मतदान

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि मतदान गरेका छन्।तनहुँ व्यास नगरपालिका-२ सत्यवती माध्यमिक विद्यालय केन्द्र ‘ख’बााट उनले मतदान गरेका हुन्।

शशांकले भने- रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार छु

काठमाडौं । कांग्रेस सभापतिका आकांक्षी डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका लागि रामचन्द्र पौडेलका लागि आफू दाबी छोड्न तयार रहेको बताएका छन् । प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले रामचन्द्र पौडेलले आफूलाई आग्रह गरेपछि छोड्न तयार भएको बताएका छन् । रामचन्द्र पौडेलले […] The post शशांकले भने- रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार छु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

रामचन्द्र पौडेलसहित ६ नेताहरूबीच छलफल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित छ जना नेताहरूबीच छलफल भएको छ।