नेपाली फुटबल प्रशिक्षक अतमुताइरी यसकारण दर्शकदीर्घामा बस्नुपर्ने

काठमाडौं, ३० असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अतमुताइरी विवादमा आइरहन्छन् । उनको अभिव्यक्तिका कारण बेला बेलामा समस्यामा पर्ने गरेका छन् । यसपटक उनलाई अभिव्यक्तिकै कारण निलम्बन गरिएको चर्चा छ । अल्मुताइरीले साफ पछि नेपालको प्रशिक्षक नरहने र नेपाल पनि नफर्कने अभिव्यक्ति दिएका थिए । यसले निकै चर्चा पायो । तर, उनलाई […]