आइएमईको होस्टेमा हैंसे अफर सार्वजनिक

आइएमईले बैंकले होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । उक्त अफर फागुन १७ देखि चैत १७ सम्म लागू रहने कम्पनीले जनाएको छ । ‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको अफर काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । अफर अन्तर्गत देशभर बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिन्छ । अफर अवधिमा हरेक दिन ५ जनालाई १ हजार रुपैयाँ हरेक हप्ता दुई २ जनालाई २५ सय रुपैयाँ र बम्परमा एकजनालाई १ लाख ५०

सम्बन्धित सामग्री

आईएमईको ‘होस्टेमा हैंसे’ अफर

काठमाडौँ। आईएमईले बैंक डिपोजिटलाई लक्षित गरि ‘होस्टेमा हैंसे’ अफर सार्वजनिक गरेको छ। सेवाग्राही उक्त अफर फागुन १७ देखि चैत्र १७ (तद्नुसार मार्च १ देखि मार्च ३१, २०२२ सम्म) एक महिनासम्म कायम रहुनेछ। ‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको उक्त अफर काठमाडौँ पानीपोखरीस्थित आईएमई केन्द्रीय कार्यालयमा सार्वजनिक गरिएको हो।