राष्ट्रिय सभा बैठकमा कविता बाचन गरेकी कोमल वली आलोचित, दिइन् स्पष्टीकरण

राष्ट्रिय सभा सदस्य कोमली वलीले सोमबार राष्ट्रिय सभा बैठकमा दिएको अभिव्यक्तिका कारण आलोचित भएकी छन् । बैठकमा पार्टीभित्रको घरझगडालाई विषय बनाउँदै सोमबार कविता वाचन गरेपछि उनको आलोचना भइरहेको हो ।

सम्बन्धित सामग्री

कोमल वली एमालेको प्रत्यक्ष तर्फबाट दाङ ३ की उम्मेदवार

अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन्। तर त्यतिबेला उनलाई टिकट दिइएन्। टिकट नदिएपनि पछि वलीलाई एमालेले राष्ट्रिय सभा सदस्य बनायो।

बिदा भए राष्ट्रियसभाका २० सांसद : सुनाए ४ वर्षको यस्तो अनुभव

राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल सम्पन्न गरेका २० सांसदहरुको बिदाई भएको छ । ४ बर्षे कार्यकाल सकिएर एमालेका ८ जना, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, नेपाली काँग्रेसका ३ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० सांसदको कार्यकाल सकिएको हो । उनीहरुको काठमाडौंमा एक होटलमा कार्यक्रम गरी राष्ट्रिय सभा अध्यक्षले शुक्रबार बिदाई गरे ।कार्यकाल सकिएर बिदाई हुन लागेका सांसदहरुमा एमालेबाट सुमनराज प्याकुरेल, कोमल वली, अगमप्रसाद बान्तावा राई, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ

लुम्बिनी प्रदेशले ३ सिट राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन गर्ने

काठमाडौं, १८ पुस । राष्ट्रियसभाको ३ सिट सदस्यको लागि लुम्बिनी प्रदेशले निर्वाचन गर्ने भएको छ । प्रदेशले ४ वर्ष अवधि पुुरा भएका ३ जना राष्ट्रियसभा सदस्यको खाली हुने स्थानमा निर्वाचन गर्न लागिएको हो । लुम्बिनीमा प्रदेशबाट महिलामा कोमल वली, अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको ४ राष्ट्रिय सभा सदस्यको अवधि सकिने भएकोले रिक्त पदमा […]

पुष्पलाल, बीपी, गणेशमान र मदन भण्डारी कसैको पेवा होइनन् : कोमल वली

राष्ट्रिय सभा सदस्य कोमल वलीले जसले देशको निर्माण गरे, विचार दिए, दृष्टिकोण दिए तिनीहरुलाई सत्ता पक्ष र प्रतिपक्षमा हेर्न नहुने धारणा राखेकी छिन् ।

राष्ट्रियसभामा हिजो गम्भीर विषय उठेका थिए तर ‘बाँदर’ मात्र उफ्रेको छ

बाँदरहरूको आफ्नो देश हुँदैन बाँदरहरूको निश्चित भेष हुँदैन छेपाराजस्ता मौसमी रङ बदल्ने  बाँदरहरूको स्थायी परिवेश हुँदैन     -२१ असार २०७८, कोमल वली, राष्ट्रिय सभा, विशेष समय सांसद खिम विश्वकर्माले राष्ट्रिय सभामा सम्बोधन गरिरहेका थिए, तर आवाज आइरहेको थिएन । पाँच मिनेट समय सकिएछ । सोमबार राष्ट्रिय सभ…

राष्ट्रियसभामा हिजो गम्भीर विषय उठेका थिए तर ‘बाँदर’ मात्र उफ्रेको छ

बाँदरहरूको आफ्नो देश हुँदैन बाँदरहरूको निश्चित भेष हुँदैन छेपाराजस्ता मौसमी रङ बदल्ने  बाँदरहरूको स्थायी परिवेश हुँदैन     -२१ असार २०७८, कोमल वली, राष्ट्रिय सभा, विशेष समय सांसद खिम विश्वकर्माले राष्ट्रिय सभामा सम्बोधन गरिरहेका थिए, तर आवाज आइरहेको थिएन । पाँच मिनेट समय सकिएछ । सोमबार राष्ट्रिय सभ…

अब अदालतले जे भन्छ त्यही हुन्छ– कोमल वली

काठमाडौँ । गायिका एवम् राष्ट्रिय सभा सदस्य कोमल वलीको चर्चा यतिबेला फेरि चुलिएको छ । नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दाका कारण उनको चर्चा चुलिएको हो । केही दिनअघि पन्तले सार्वजनिक रूपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले गत मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले आफू अन्याय...

रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गर्न अदालत पुगिन् कोमल वली

काठमाडौं : राष्ट्रिय सभा सदस्य कोमल वलीले  एमालेका नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छन्। वलीले पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा  गाली बेइज्जती मुद्दा दर्ता गरेकी हुन्।  नेता रघुजी पन्तले दिएको अभिव्यक्तिका कारण आफ्नो चरित्र हत्या भएको र इज्जतमा दाग लागेको भन्दै कारबाहीको माग गरेकी छिन्।पन्तले २०७७ फागुन १५ गते काठमाडौंमा भएको कार्यकर्ता भेलामा  सम्बोधन गर्ने क्रममा ‘गोडा पिँडुला देखाउँदै पोइल जना पाम भने पछि सांसद बनाएको, पोइल जान पाम भने

के भएको छ कोमल वलीलाई ?

काठमाडौँ । चर्चित गायिका एवं राष्ट्रिय सभा सांसद कोमल वली सिकिस्त विरामी परेकी छिन् । स्वास्थ्यमा अचानक समस्या आएपछि वली अस्पताल भर्ना भएकी हुन् ।   उनलाई चिकित्सकको निगरानीमा राखिएको वलीको पारिवारिक स्रोतले ...