वैदेशिक रोजगार अभिमुखीकरण तालिम भएन प्रभावकारी, तालिम प्रदायकले गरेनन् मापदण्ड पूरा

काठमाण्डौ – नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सञ्चालित अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार तालिम प्रदायक कतिपय सङ्घसंस्थाले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार मापदण्ड पूरा नगरी तालिम सञ्चालन गरेको पाइएको जनाएको हो ।   यसका साथै यसअघि पनि  विभागले गरेको अनुगमनमा कतिपय तालिम प्रदायकहरूले कक्षा सञ्चालन नै नगर्ने र श्रमिकको औँठाछाप समेत गलत लगाउने गरेको पाइएको थियो ।  वैदेशिक रोजगारीमा जा...

सम्बन्धित सामग्री

मापदण्डअनुसार वैदेशिक रोजगार अभिमुखीकरण तालिम सञ्चालन गर्न महासंघको आग्रह

काठमाण्डौ – नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले मापदण्डभित्र रहेर तालिम सञ्चालन गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानुपूर्व श्रम स्वीकृति लिइसकेपछि श्रमिकले अनिवार्य रुपमा दुई दिने अभिमुखीकरण तालिम लिनुपर्ने हुन्छ । तर पछिल्लो समय यी तालिम प्रदायक संस्थाले लापरबाही गर्ने गरेको, कक्षामा उपस्थित नभएकाहरुलाई पनि तालिम लिएको प्रमाणपत्र दिने गरेको लगायत आरोप लाग्न थालेपछि महासंघले त्यस्तो नगर्न सम्बन्धित संस्थाहरुलाई आग्रह गरेको हो । महासंघले विज्ञप्ति जारी गर्द...

अभिमुखीकरण तालिम दिने संस्थाले विद्युतीय हाजिरी ३० दिनसम्म हटाउन नपाउने

५ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवालाई अभिमुखीकरण तालिम दिने संस्थाले अब विद्युतीय हाजिरी ३० दिनसम्म हटाउन नपाउने भएका छन् । वैदेशिक रोजगार विभागले विद्युतीय हाजिरीको डाटा सुरक्षित राख्न तालिम प्रदान गर्ने संस्थालाई निर्देशन दिएको छ । विभागकाअनुसार अभिमुखीकरण तालीम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन गर्दा प्रशिक्षार्थीहरुको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको […]

मापदण्ड अनुसार छैन वैदेशिक रोजगारी अभिमुखीकरण तालिम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिम मापदण्ड अनुसार संचालन नभएको बताएको छ । विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन अनुरोध गर्दै देशभर गरेको अनुगमनका क्रममा अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको जनाएको हो । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा …

वैदेशिक रोजगारीमा जानेका लागि सञ्चालन भइरहेको अभिमुखीकरण तालिम मापदण्ड विपरीत

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानेहरूका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा अनुगमन गर्दा मापदण्ड अनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।  अभिमुखीकरण तालिमहरू मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थाहरूमा अनुगमन गरेको थियो ।  वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा अभिमुखीकरण तालिम लिनु पर्ने सरकारी नियम छ । जसअनुसार तालि...