कन्ट्याक ट्रेसिङमा परेका सञ्चारमन्त्री कार्कीको कोरोना रिपोर्ट नेगेटिभ

२५ पुस, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शनिबारदेखि आइसोलेसनमा बसेका मन्त्री कार्कीको आइतबार बिहान स्वाव परीक्षण गरिएको थियो । चिकित्सकले दोस्रो पटक कोरोनाको पीसीआर परीक्षण गर्नुपर्ने बताएको मन्त्री कार्कीले बताए । ‘शुक्रबार दोस्रो परीक्षणको रिपोर्ट आइसकेपछि मात्रै नियमित भेटघाट शुरु गर्छु,’  मन्त्री कार्कीले अनलाइनखबरसँग […]