राष्ट्रिय अनुसन्धानमा कार्यरत हबल्दारको भाइले गरे हत्या

विराटनगरमा मादक पदार्थ सेवन गरेका भाइले आफ्नै दाइको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार शुक्रबार राति महानगरपालिका–५ मा पारिवारिक विवादका क्रममा भाइले हतियार प्रयोग गरि दाइको हत्या गरेका हुन्। प्रहरी प्रमुख जिसीका अनुसार लागु पदार्थको लतमा फसेका ३१ वर्षीय भाइ साजन सिंहले ४२ वर्षीय दाइ भोला सिंहमाथि राति […]

सम्बन्धित सामग्री

बेलायतकी नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग

लन्डन । बेलायतमा नवजात शिशुको वार्डमा कार्यरत एक नर्सलाई सात शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ । ३२ वर्षीया लुसी लेट्बीले सन् २०१५ र जुन २०१६ को बीचमा पाँच बालक र दुई बालिकाको हत्या गरेको र अर्को पाँच बालक र पाँच बालिकाको हत्या प्रयास अस्वीकार गरेकी छिन् । […] The post बेलायतकी नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनाब जित्नका लागि मानिसको हत्या हुन्छ : केपी ओली

नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपालमा चुनाब जित्नका लागि मानिसको हत्या गर्न पनि पछि नपर्ने प्रवृत्ति रहेको बताएका छन् । नेपाल युवा परिषदले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै ओलीले छिमेकी दाजुभाइकै हत्या गरेर भए पनि भोट खोस्ने प्रवृत्ति रहेको बताएका हुन् । त्यस्तो प्रवृत्तिको अन्त्यका लागि मतदान गर्ने तरिका परिवर्तन गर्नुपर्ने ओलीको […]

आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक

सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाइँदैछ । आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ साथै आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।

हाइटीका प्रधानमन्त्रीको हत्या प्रयास

हाइटीका प्रधानमन्त्री एरिएल हेनरीको हत्या प्रयास भएको छ । बन्दुकधारीले शनिबार राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री हेनरीको हत्या प्रयास गरेको हाइटीका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हाइटीको उत्तरी शहर गोनाइवेसस्थित चर्चमा भएको कार्यक्रममा प्रधानमन्त्री सहभागी थिए । सोही क्रममा बन्दुकधारीले गोली प्रहार गरेका हुन् । अनलाइनमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री […]

रक्सी पिएर आफ्नै साथीको हत्या

पोखरा । कास्कीमा एक जनाले रक्सी पिएर आफ्नै साथीको हत्या गरेका छन् । अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकमा बागलुङका ५७ वर्षीय शिव परियारलाई बागलुङकै ३६ वर्षका अर्जुन विकले हत्या गरेका हुन् । रक्सी पिएर आपसमा झगडा हुँदा परियारले विकको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शव घान्द्रुककै चिहान घाटमा भेटिएको थियो । विकलाई पक्राउ गरी अनुसन्धान […] The post रक्सी पिएर आफ्नै साथीको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अमरावती सामुदायिक वनमा घाँटी रेटेर युवककाे हत्या

धनगढी । कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । हत्या हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन् । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । हत्या कस्ले र किन […] The post अमरावती सामुदायिक वनमा घाँटी रेटेर युवककाे हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बेलायतका सांसदको छुरा प्रहार गरी हत्या

लन्डन । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उहाँको हत्या गरिएको समाचारमा जनाइएको छ । यस हत्याको घटनालाई प्रहरीले आतंककारी हमला भनेको छ । सांसद डेभिडको उहाँको आफ्नै निर्वाचन क्षेत्रको एक चर्चमा हत्या भएको हो । उहाँको निर्वाचन क्षेत्र एसेक्सस्थित एक चर्चमा मतदाताहरूसँगको भेटघाटका क्रममा […] The post बेलायतका सांसदको छुरा प्रहार गरी हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भारतकी राष्ट्रिय खेलाडीको बलत्कार गरी क्रुरतापूर्वक हत्या

एजेन्सी, २७ भदौ । भारतको बिजनौर शहरकी २४ वर्षीया राष्ट्रिय खो–खो खेलाडीको बलत्कारपछि क्रुरतापूर्वक हत्या भएको छ । हत्या गरी उनको शरीरलाई बिजनौर रेल्वे स्टेशनमा फालिएको अवस्थामा शुक्रबार भेटिएको थियो । परिवारले आफ्नो छारी बलात्कृत भएको प्रहरीमा उजुरी दिएका थिए । त्यसकै आधारमा खोजीका क्रममा शव रेल्वे स्टेशनमा पाइएको थियो । प्रहरीको भनाईलाई उदृत गर्दै […]

पारिवारिक विवादमा भाइले गरे दाजुको हत्या

मोरङमा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–५, पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवाद हुँदा ४२ वर्षीय भोला सिंहको हत्या गरेको प्रहरीले जनाएको छ । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका हवल्दार हुन् । लागुऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन (मापसे) गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ एसपी जनार्दन जिसीको भनाइ छ ।  साजनले गएराति दाजुमाथि धारिलो हतियार प्रहार गरेका थिए । घाइते भएका भोलालाई प्रहरीले उद्धार गरी उपचारका ल...

धारिलो हतियार प्रहार गरी दाइको हत्या

विराटनगरमा सोहदर भाइले धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका छन् ।  विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेका हुन् । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार लागुऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।उनका अनुसार पारिवारिक विवादलाई लिएर राति १०ः३० बजे