आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलको सम्पत्ति विवरण सार्वजनिक

स्याङ्जा -स्याङ्जाको आँधीखोला गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अध्यक्ष पौडेलले पदस्थापन लगत्तै सामाजिक सञ्जाल मार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । निर्वाचित भए लगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुन् । पालिकाको अध्यक्षको जिम्मेवारीलाई पौडेलले जनताको सेवा गर्ने अवसरका साथै आफूलाई अब्बल सेवकको रूपमा प्रमाणित […]