मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक जारी, महत्त्वपूर्ण निर्णय हुन सक्ने

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने एक मन्त्रीले प्रशासनलाई बताएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने भए पनि कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपरेको अवस्थामा जुनसुकै बेला आकस्मिक बैठक बस्ने गर्छ । आजै बिहान मात्रै बालुवाटारमा […]