शहीद स्मारक लिगमा आज दुई खेल: तीन टिमको दाउ रेलिगेसन जोनबाट माथि उठने

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा न्यूरोड टीम (एनआरटी) र विभागीय टोली एपीएफ भिड्नेछन्। खेल १२ बजे सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ। छ खेल खेल खेलेर ३ जित २ हार १ बराबरी खेलेको एनआरटीको ८ अंक छ। अघिल्लो सिजन तालिकाको पुछारमा

सम्बन्धित सामग्री

निराश युवालाई विराजभक्तले खेलकुदबाट देखाउन सक्छन् चाँदीको घेरा

सात दशकअघि नेपालमा शहीद स्मारक लिग सुरु हुँदा दक्षिण एसियाली राष्ट्र बंगलादेश अस्तित्वमा थिएन ।

संघर्ष र समर्पणको प्रतीक आशिष चौधरी

४ पुस, काठमाडौं । धेरै वर्षपछि जति जति बेला चर्च ब्वाइजले लगातार ‘सी’ डिभिजनको छनोटदेखि ‘ए’ डिजिभन उक्लेको  र उपाधि जितेको चर्चा हुनेछ, त्यति बेलाको दन्त्यकथाको एक मूल नायक हुनेछन्, आशिष चौधरी । शहीद स्मारक लिग ‘ए’ डिभिजन ०७९–०८० जितेर चर्च ब्वाइजले ऐतिहासिक उपलब्धी हात पारेको थियो । यस्तै उपलब्धी केही वर्ष अगाडिसम्म मनाङ मर्स्याङदीको […]

शहीद स्मारक लिग आजमा तीन खेल हुँदै

काठमाडाै‌, २ जेठ । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ । अखिल नेपाल फुटवल संघ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई विभागीय टोली बिच प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो मैदानमा नेपाल पुलिस क्लब र […]

शहीद स्मारक लिग : आज तीन खेल हुने

काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन् भने च्यासल मैदानमा एउटा खेल हुनेछ । च्यासल मैदानमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । सोही समयमा दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । […]

लिग आयोजनाका लागि राखेपसँग एन्फाले माग्यो ६ करोड

२१ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक लिग सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद राखेपसँग बजेट माग गरेको छ । राखेपलाई पत्र पठाउँदै एन्फाले शहिद स्मारक ए, बि र सि डिभिजन लिग आयोजना गर्न ६ करोड रुपैयाँ बजेट मागेको हो । ‘संघको एक्लो प्रयासबाट मात्रै लिग फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने अवस्था […]

ए डिभिजन लिगमा एनआरटीले सातदोबाटोलाई हरायो

काठमाण्डाै – शहीद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आजको पहिलो खेलमा न्यूरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई हराएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा एनआरटीले सातदोबाटोलाई १–० गोलले हराएकाे हाे। एनआरटीको लागि स्टेफेन समिरले गोल गरे  । जितसँगै एनआरटी पाँच अंकसहित सातौँ स्थानमा उक्लिएको छ । आजको हारसँगै सातदोबाटोले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।  सात अंक रहेको सातदोबाटो तेस्रो स्थानमा छ ।

पोखरा रंगशाला फुटबल मैदानलाई मनाङ मस्र्याङ्दीको होम ग्राउण्ड बनाउने प्रस्ताव

अखिल नेपाल फुटबल संघ शहीद स्मारक लिग गर्ने तयारीमा जुटेको छ । क्लब भने घरेलु मैदान(होम ग्राउण्ड) खोज्न व्यस्त छन् । लिगमा सर्वाधिक सफल मध्येको क्लब मनाङ मस्र्याङ्दीले पोखरा रंगशालाको फुटबल मैदानलाई होम ग्राउण्ड बनाउने प्रस्ताव अघि सारेको छ । यद्यपी प्रस्त...

शहीद स्मारक लिग : मछिन्द्र क्लब शीर्ष स्थानमा

शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ ।

शहीद स्मारक लिग : ब्रिगेड बोइजको पहिलो जित

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा ब्रिगेड बोइज क्लव (बिबिसी)ले जित हासिल गरेको छ। बिबिसीले फ्रेन्ड्स क्लवलाई २-० ले पराजित गरेको हो। आज सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ८७ औं मिनेटमा जय गुरुङले गोल

डिफेन्डर रवीन श्रेष्ठले शहीद स्मारक लिग गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रवीन श्रेष्ठले चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल गुमाउने भएका छन् ।      नेपाल पुलिस क्बलसँग आबद्ध श्रेष्ठ २०७४ वैशाखमा एएफसी एशियन कप ...