इन्फर्मेटिक्स कलेज पोखराको दीक्षान्त समारोह

इन्फर्मेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अर्नस) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १८१ विद्यार्थी सहभागी भएका थिए । कलेजले दीक्षान्त समारोह आयोजना गरेको थियो। समारोहमा विद्यार्थीका अभिभावकहरूको पनि उपस्थिति रहेको थियो । […]