अरुणाञ्चलमा पर्ने भारत-चीन सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप, केही भारतीय घाइते

भारतकाे अरुणाञ्चल प्रदेशमा पर्ने भारत-चीन सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप भएको छ । सीमा क्षेत्र तवाङको याङत्सेमा शुक्रबार राति भएको झडपको खबर हिजो मात्रै बाहिर आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडपमा केही भारतीय सैनिक घाइते भएको समाचार भारतीय पत्रिका ट्रिब्युन इन्डियाले जनाएको छ । ट्रिब्युनले भारतीय सेनाको उच्चस्रोतलाई उद्धृत गरेर उल्लेख गरे अनुसार भारतको भूमिमा चिनियाँ सेना प्रवेश गरेपछि झडप भएको थियो । केही सैनिक घाइते भएपछि दुवै पक्षका ड्युटी कमाण्डरले वार्ता गरेर समस्या समाधानको पहल गरे...

सम्बन्धित सामग्री

गाडी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

तिलोत्तमाको सीमा क्षेत्र योगिकुटीमा आइतबार बिहान गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

अरुणाचल सीमामा भएको झडपमा केही सैनिक घाइते भएका छन् : भारतीय रक्षामन्त्री सिंह

भारतका रक्षामन्त्री राजनाथ सिंहले उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशको सीमा क्षेत्र तवाङमा भारतीय र चिनियाँ सैनिकबीचको झडपमा हताहती नभएको जानकारी दिएका छन् । मंगलबार लोकसभालाई घटनाबारे जानकारी दिँदै रक्षामन्त्री सिंहले दुवै पक्षबीच झडप भएको र केही सैनिक घाइते भएको बताएका हुन् ।

भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा झडप

२६ मंसिर, काठमाडौं । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो । दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको […]

सुनसरीमा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु, १३ जना घाइते

काठमाडौँ । सुनसरीमा ट्रक र बस ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका–३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए । दुर्घटनापछि दुवै सवारिमा आगलागी हुँदा […]

सशस्त्र प्रहरीको गोलीबाट पश्चिम नवलपरासीमा एक युवक घाइते

नवलपरासी : पश्चिम नवलपरासीको भारतीय सीमा क्षेत्र सुस्ता गाउँपालिका–५ बनकट्टी टुटहा खोला नजिकै सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्। प्रतापपुर गाउँपालिका–६ का करिब २२ वर्षीय विनाश राजभर घाइते भएको प्रहरीले जनाएको छ। उनको  खुट्टामा गोली लागेको छ। बुधबार बिहान केही युवाहरु भारततर्फ जान खोजेको तर निषेधाज्ञा भएका कारण जान नमिल्ने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए। यही कारण ती युवा र सुरक्षाकर्मीबीच विवाद भएको बताइएको छ। विवादपछि अविनाशसहित केही य

इजरायली आक्रमणबाट सिरियामा कम्तिमा २३ जना घाइते

इजरायलले मध्यरातमा गरेको छापामार शैलीको हवाई हमलाका कारण पूर्वी सिरियामा कम्तिमा २३ जनाको मृत्यु भएको वार मोनिटरले जनाएको छ । सने् २०१८ पछिको यो घातक हमलामा कम्तिमा ७ सिरियाली सैनिक र १६ जना हतियारधारीहरु मारिएको जनाइएको छ । पूर्वी शहर देर अज जोरदेखि सिरिया र ईराकको सीमा क्षेत्र अल बुकामलसम्म ईजरायली एयरफोर्सले ...

कालीखोलामा आइतबार यात्रुबाहक जीप दुर्घटना, क्षतिको विवरण आउन बाँकी

दैलेख : दैलेख र कालीकोटको सीमा क्षेत्र कालीखोलामा आइतबार एउटा यात्रुबाहक जीप दुर्घटना भएको छ। कालीकोटबाट सुर्खेतका लागि छुटेको बा४च ३८७५ को रातो नम्बर प्लेट भएको उक्त जीपमा जम्मा यात्रु छ जना रहेकामा पाँच जना सकुशल रहेका छन् भने जीप चालक राजेश श्रेष्ठ गम्भीर घाइते भएको बताइएको छ। तीब्र...

भारतको आक्रमणमा चीनिया सैनिक घाइते, चर्को मूल्य चुकाउनु पर्ने चीनको चेतावनी

बेइजिङ । भारत– चीन सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको ‘भयंकर कारबाही’ले आफ्ना सैनिक घाइते भएको चिनियाँ विदेश मन्त्रालयले पुष्टि गरेको छ ।  सीमा क्षेत्र...

भारतीय र चिनिया सैनिकबीच ढुंगा हानाहान

चीन भारत बीचको  विवादित सीमा क्षेत्र लद्दाखमा  चिनिया र भारतीय सैनिक बीच ढुङ्गा हानाहान हुँदा दुवै तर्फका केही सैनिकहरू घाइते भएका छन्।

शक्तिशाली भूकम्पका कारण दुई जनाको मृत्यु, दुई सय बढी घाइते

एजेन्सी । ग्रिस र टर्कीको सीमा क्षेत्र इजियन सागर केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ।  ग्रिस र टर्की केन्द्रविन्दु भएर…