एजेन्सी – लन्डन क्लब चेल्सीले ९ खेलपछि जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा बर्नमाउथलाई ३–१ ले पराजित गर्दै चेल्सीले १०औं खेलमा जित निकाल्न सफल भएको हो । ११ मार्चमा लेस्टर सिटीलाई ३–१ ले पराजित गरेयता चेल्सीले ९ खेलसम्म जित निकाल्न सकेको थिएन । यस क्रममा चेल्सीले दुई बराबरी र ७ […]
The post ९ खेलपछि चेल्सीको जित first appeared on Hamro Khelkud.