छुटाउनै नहुने साताको मुख्य ११ खबर

काठमाडौं। क्विन्टल सुन तस्करी प्रकरणमा दुई चिनियासहित थप ३जना प्रक्राउ परेका छन्। नक्कली शैक्षिक प्रमाणपत्र कसूरमा अख्तियारद्वारा २१ वर्षमा १२००बढी मुद्दा दायर भएको छ।वैशाखदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने भएको छ। निजी विद्यालय सञ्चालकहरुले स्थगित गरेकै दिन शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ। एमाले अवरोधका कारण संघीय संसदका दुबै सदनका बैठक फेरि स्थगित भएको छ।