राप्रपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौँ। मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो । राप्रपाका […]

सम्बन्धित सामग्री

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । शिक्षक र विद्यालयका कर्मचारीको मुलभुत मुद्दाहरुलाई सम्बोधन नगरिकन संविधानप्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो । […]

राप्रपाले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम

काठमाडौं।मूल्यवृद्धि,मल अभाव लगायतका विषय समेटेर राप्रपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९७,५०० रुपैयाँ कायम भएको छ।बुटवलमा म्याद सकिएको औषधि बिक्रि गर्ने ३ जना पक्राउ परेका छन्।सिराहामा सेवाग्राहीमाथी अभद्र व्यवहार गर्ने नायब सुब्बा पक्राउ परेका छन् र एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ।

राप्रपाले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

९ असार, काठमाडौं । मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको […]

एमसिसीको विरोधमा कम्युनिष्ट घटकहरुद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौँ – साना कम्युनिष्ट पार्टीहरुले एमसिसीविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल गर्ने तयारी भइरहँदा साना कम्युनिष्ट घटकहरुले संयुक्त रुपमा विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्। उनीहरुले बुधबार नेपाल बन्द नै आह्वान गरेको जनाएका छन्। विरोधमा नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक साजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (क्रान्तिकारी माओवादी), […]

नेपाल बारले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ – नेपाल बार एसोसिएसनले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत बारले भोलि बारको कार्यसमिति बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो । बैठकमा आगामी आन्दोलनको मोडलबारे छलफल गर्ने र त्यसपछि घोषणा गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। बारले यसअघि चौथो […]

प्रधानन्यायाधीशलाई इजलासमा नबस्न बारको माग, आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं : नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई इजलासमा नबस्न माग गरेको छ। उपत्यका बार एकाइका अध्यक्षहरुसहित शुक्रबार बसेको एशोसिएशनको कार्यसमिति बैठकले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिएको भन्दै प्रधानन्यायाधीशलाई इजलासमा नबस्न माग गर्ने निर्णय गरेको हो। बैठकले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । कात्तिक १४ देखि १७ गतेसम्म हरेक दिन विहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्ने निर्णय पनि

नेकपा प्रचण्ड पक्षद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनविरुद्ध थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको केन्द्रीय संघर्ष समितिले यही माघ २८ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।कार्यक्रमअनुसार यही माघ २८ गते काठमाडौँमा विरोध प्रदर्शन र विशालसभा आयोजना गरिएको छ । यस्तै माघ २६ गते देशव्यापी मसाल जुलुस, माघ २२ गत काठमाडौँमा युवा […]