राजनीति गतिरोधको एक मात्र निकास निर्वाचन होः कांग्रेस नेता पौडेल

काठमाडौं, असोज १ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राजनीतिक गतिरोध बढ्दै गएकाले एक मात्र निकास निर्वाचन भएको बताएका छन् । दलहरुको सहमतिमा छिटोभन्दा छिटो निर्वाचनमा जानु उपयुक्त हुने उनको भनाइ छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “गठबन्धन सरकार बने पनि […]