परराष्ट्रमन्त्री खड्का र चिनियाँ स्टेट काउन्सिलर यीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ स्टेट काउन्सिलर वाङ यीबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा द्विपक्षीय हितका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनले थप २० लाख मात्रा कोभिड विरुद्धको खोप उपलब्ध गराउने भएकोमा मन्त्री खड्काले यीलाई धन्यवाद समेत दिएका छन् ।  Hon. FM Dr. Narayan Khadka and H.E. Mr. Wang Yi, State Councilor of China held a telephone conversation and discussed various matters of bilateral relations. Hon. Dr. Khadka thanked State Councilor for the announcem...

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्का र बेलायतका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री डा.नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच आज टेलिफोन संवाद भएको छ । उनीहरूबीच भएको वार्तामा नेपाल र बेलायतबीचको आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यस अवसरमा परराष्ट्रमन्त्री डा.खड्काले कोभिड विरुद्धको खोप सहयोगप्रति बेलायत सरकारलाई धन्यवाद व्यक्त गरे । उनीहरूबीच क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा आपसी सहयोग र जलवायु परिवर्तनलगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशङ्करबीच दुई देशबीचको आपसी सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार उनीहरूबीच आज भएको टेलिफोन वार्तामा द्विपक्षीय सहकार्यका विविध क्षेत्रका बारेमा छलफल भएको हो । विकास साझेदारी र कोरोना महामारीमा पनि नेपाल र भारतबीचको सहकार्य उल्लेखनीय रहेको...

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री डा नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशङ्करबीच दुई देशबीचको आपसी सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको छ।...

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच टेलिफोन वार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन संवाद भएको छ । मन्त्रीद्वयबीच नेपाल र भारतको सहकार्यका विभिन्न क्षेत्रका बारेमा छलफल गरेको भारतीयमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।  जयशंकरले भारत र नेपालबीच  आगामी दिनमा अझै सहकार्यको दायरा फर…

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच टेलिफोन वार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन संवाद भएको छ । मन्त्रीद्वयबीच नेपाल र भारतको सहकार्यका विभिन्न क्षेत्रका बारेमा छलफल गरेको भारतीयमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।  जयशंकरले भारत र नेपालबीच  आगामी दिनमा अझै सहकार्यको दायरा फर…

परराष्ट्र मन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच टेलिफोन वार्ता

परराष्ट्र मन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। आज भएको वार्तामा उनीहरुले अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार विकास, कोरोना महामारीविरुद्धको सहकार्य...

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच टेलिफोन वार्ता

‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएर प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएकै दिन बिहीबार नेपालका परराष्ट्र मन्त्री नारायण खड्का र भारतका विदेश मन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको छ ।

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबीच टेलिफोन वार्ता

२२ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन कुराकानी भएको छ । बिहीबार साँझ भएको टेलिफोन कुराकानीमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्विटरमा उल्लेख गरेका छन् । उनले विकास साझेदारी र कोरोना महामारीविरुद्धको संघर्षमा सहकार्यका विषयमा पनि छलफल भएको बताएका छन् । दुवै परराष्ट्रमन्त्रीबीच दुई […]