फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने

एजेन्सी । दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । […]

सम्बन्धित सामग्री

करिनाले गरिन् ‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको संकेत

काठमाडौं । आमिर खान स्टारर हिट फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्ने कुराले यतिबेला बलिउड गर्माएको छ । यो चर्चा यतिबेला सुरु भयो जतिबेला आमिरसहित आर माधवन अर्का कलाकार सरमन जोशीको गुजराती फिल्म ‘कङ्ग्राच्युएसन’लाई प्रवद्र्धन गर्न इन्स्टाग्राम लाइभ भिडियोमा उपस्थित भए । ‘थ्री इडियट्स’का यी तीनै कलाकार एकसाथ भेला भएपछि फ्यानले सिक्वेल बन्ने अनुमान गर्न थालेका […]

‘आरआरआर’को सिक्वेल छिटै बन्ने

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआरआर’को सिक्वेल छिटै बन्ने फिल्मका निर्देशक एसएस राजामौलीले गरे पुष्टि गरेका छन् । उक्त फिल्ममा रहेको ‘नाटु नाटु’ बोलको गीतले गोल्डेन ग्लोब अवार्ड २०२३ मा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेसँगै राजामौलीले फिल्मको सिक्वेल बन्ने पुष्टि गरेका हुन् । अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्डमा जुनियर एनटीआर र रामचरण […]

‘आरआरआर’ को सिक्वेल बन्ने

जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजमौलीले ‘आरआरआर २’ बन्ने सार्वजनिक गरेपनि फिल्मको विषयमा अन्य जानकारी दिएका छैनन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । ‘आरआरआर’ को सिक्वेल बनाउने सोचमा हुनुहुन्छ ? यसबारे उनले

कोरोनाकालपछि सिक्वेल फिल्मकाे काँधमा अडिएको नेपाली फिल्म उद्याेग

काठमाडौं : कोरोना महामारीका कारण झण्डै २ वर्ष निष्क्रिय रहेको नेपाली फिल्म उद्योग महामारीपछि कुन दिशातर्फ जाने हो भन्ने चासो सबैलाई थियो।अघिल्लो वर्ष असोजदेखि नै फिल्म हल खुले पनि फागुनदेखि मात्रै नेपाली फिल्म नियमित रुपमा प्रदर्शन भइरहेका छन्।जसमा व्यावसायिक रुपमा असफल फिल्मको सूची लामो छ। लगानी सुरक्षित गरेर मुनाफा कमाएका सबै फिल्म पहिलेका सफल फिल्मका सिक्वेल रहेका छन्। गत असोज २६ गते 'डाँडाको वर पिपल' प्रदर्शनमा आए पनि हलमा दर्शकको उपस्थिति भने देखिएन। पुस १६ मा प्रदर्श

के होला राधेको सिक्वेल ?

काठमाडौँ- अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’ रिलिज भइसकेको छ । कोरोना भाइरस महामारी कै समयमा फिल्म केही हल र ओटीटीमा प्रदर्शनमा आएको थियो । सलमानले आफ्नो करियरमा पहिलो पटक फिल्म ओटीटीमा रिलिज गरेका थिए । फिल्ममा सलमानकै हिट फिल्म ‘वान्टेड’ को क्यारेक्टरमा आधारित फिल्मलाई दर्शकले रुचाएमा सिक्वेल ल्याउने घोषणा […]

‘यो प्रोपर सिक्वेल हो’

काठमाडौँ- दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को सिक्वेललाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्म घोषणामा निर्देशक थापाले आफूलाई पहिले देखि मन परेको फिल्म मध्ये ‘प्रसाद’ एक रहेको बताए । ‘म आफैँ पनि लभ स्टोरी फिल्महरू गरिरहेको हुन्छु । त्यसैले मलाई मन पर्ने फिल्म मध्येको एक हो प्रसाद । त्यसैले पनि यसको सिक्वेल निर्देशन गर्दा केही […]

‘प्रसाद २’ निर्माणको घोषणा गर्दै सुदर्शनले भने- यो विशुद्ध सिक्वेल हुनेछ

काठमाडौं । सामाजिक र प्रेमकथामा आधारित फिल्म ‘प्रसाद २’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । यो फिल्मलाई यसअघि रिलिज भएको ‘प्रसाद’को सिक्वेल बताइएको छ । दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यसअघि रोमान्टिक फिल्म निर्देशकको छवि बनाएका सुदर्शनले ‘प्रसाद’लाई विशुद्ध सिक्वेल भएको बताए । आफूले […]

हलिउड फिल्म ‘जोकर’को सिक्वेल बन्ने, को हुनेछन् मुख्य भूमिकामा?

हलिउड फिल्म ‘जोकर’को सिक्वेल बन्ने भएको छ। निर्देशक टड फिलिप्सले इन्स्टाग्राममार्फत दोस्रो श्रृंखलाको निर्माण गर्ने जानकारी दिएका हुन्। साथै, उनले फिल्मको दोस्रो सिक्वेलको शिर्षक समेत सार्वजनिक गरेका छन्।           View this post on Instagram                       A post…

‘धड्कन’ को सिक्वेल बनाउँदै नरेश

१६ वर्ष अगाडिको हिट फिल्म ‘धड्कन’को सिक्वेल बन्ने भएको छ । निर्देशक नरेश पौडेलले नै फिल्मको सिक्वेल बनाउन लागेका हुन् । सिक्वेलको काम सुरु भएको निर्देशक पौडेलले बताए । ‘‘धड्कन २’ को काम केही अगाडि सुरु भएको छ’ पौडेलले भने, ‘अहिले लेखन कार्य भइरहेको हो । त्यसपछि अन्य काम अगाडि बढ्नेछ ।’फिल्मको लेखन मौनता श्रेष्ठले गरिरहेका छन् । ‘धड्कन’ को कथा पनि मौनताले लेखेका थिए । प्रेमकथामा बन्ने फिल्म भदौबाट छायाङ्कनमा लैजाने तयारी नरेशको छ ।

‘पशुपति प्रसाद’ को सिक्वेल बनाउँदै दीपेन्द्र

फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल निर्माण गर्ने तयारी भएको छ । निर्देशक दीपेन्द्र के खनालले नै फिल्मको सिक्वेल बनाउनेबारे तयारी गरेका हुन् ।  फिल्मको सिक्वेलको बिषयमा उनले लेखक समेत रहेको अभिनेता खगेन्द्र लामिछानेसँग छलफल गरिरहेका छन् । कुन एंगलबाट सिक्वेल बन्न सक्छ भनेर उनीहरु बीच  छलफल भइरहेको हो ।‘पशुपति प्रसाद’ दर्शक तथा समिक्षा सबैले रुचाएको फिल्म हो । फिल्मको छाप दर्शकको मनामा गहिरो भएकोले सिरिज बनाउन दीपेन्द्र जुटेका हुन् ।  हालै राजधानीमा  आयोजि