जहाँ प्रहरी त्यहीँ तस्करी

लहान गत साता मधुबनी जिल्लाको सीमावर्ती जयनगर प्रहरीले नौ थान मोटरसाइकलमा लोड गरिएको ठूलो परिमाणमा नेपाली देशी–विदेशी मदिरा बरामद ग¥यो।...

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरणः नुवाकोट प्रहरी प्रमुख थापाको जिम्मेवारी खोसियो

काठमाडौं, ३ चैत । सुन तस्करी प्रकरणमा मुछिएका नुवाकोट जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ । सुन तस्करीबारे छानविन गर्न गठित समितिले थापालाई कारबाहीका लागि सिफारिस गरेको थियो । समितिले कारबाहीका लागि सिफारिस गरेपछि उनलाई नुवाकोटको प्रहरी प्रमुखबाट हटाइएको हो । थापामाथि सुन तस्करी प्रकरणका अभियुक्त जीवन चलाउनेसँग ६० लाख रुपैयाँ डिल गरेको […]

सशस्त्र तस्करी गराउने, प्रहरी समात्ने

सर्लाहीको सिमानामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच तस्करी सम्बन्धमा जुहारी देखिएको छ।

कैलालीको त्रिनगर नाकामा चोरी तस्करी बढ्दो, भन्सार कर्मचारी र प्रहरी मौन

कैलाली । कैलालीको मुख्य नाका त्रिनगर नाकामा भारतबाट हुने चोरी तस्करी बढेको छ । भारतको गौरिफन्टा नाकासँग जोडिएको त्रिनगर नाकामा सुरक्षाकर्मीकै अगाडीबाट खुलेआम तस्करी भइरहेको तथ्य फेला परेको हो । नेपाल भारत चल्ने सार्वजनिक बसभित्रैबाट सामान तस्करी भइरहँदा नाकामा रहेको सशस्त्र प्रहरी र भन्सार कर्मचारी अनविज्ञ छन् । सुदूरपश्चिमको मुख्यनाका त्रिनगर भन्सारको मुल सडक भएर […]

सर्लाहीमा नियन्त्रण बाहिर तस्करी

नेपाल भारत सीमा क्षेत्रको विभिन्न ठाउँमा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलको डिएसपी खटाइएपछि सर्लाहीमा तस्करी झन् बढेको पाइएको छ।...

प्रहरी र प्रशासनकै सेटिङमा सीमा नाकाबाट खुलेआम तस्करी

सिराहा– भारतीय बजारसँगै जोडिएको हुनाले सिराहाका सीमानाकाहरूबाट पछिल्लो समय तस्करी निकै मौलाउँदै गएको छ । जिल्लास्थितका सीमानाकामा तैनाथ गरिएका सशस्त्र प्रहरी बल, सीमा सुरक्षामा खटाइएको प्रहरी र प्रशासनहरूकै सेटिङमा तस्करी बढिरहेको छ । पूर्वीनाकाहरू ठाडी, झाझपट्टी, बरहरी, वरियारपटी, औरही र खैरटोका (माडर)मा गरि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भन्सारका कर्मचारीहरूकै आर्थिक सेटिङमा तस्करहरूले चौबिसैघण्टा […]

तस्करी गराउने पनि प्रहरी, छापा मार्ने पनि प्रहरी

रौतहट, माघ २५ । भारतबाट तस्करी गरेर ल्याइएका अधिकांश समानहरू प्रहरीकै सहायतामा नाका प्रवेश गर्ने गरेको खुलेको छ। नेपाल भारत सिमा क्षेत्रमा रहेका प्रहरी चौकीहरूले भारतबाट मिलेमतोमा तस्करी गरेर ल्याइएका समानहरू सहजै नाकाबाट छिर्न दिने, र सोही सामानहरू छापा मारेर बरामद गरेको जस्तो नाटकीय भूमिमा खेल्ने गरेको तथ्य खुल्न आएको हो। प्रहरीले तस्करहरूद्वारा नेपाल निर्यात […]

प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी

सिराहा- सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रूपमा केही मात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि सिराहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट व्यापक रूपमा तस्करी भइरहेको पाइएको हो । तस्करहरूले सीमानाकामा बस्ने सुरक्षाकर्मी, भन्सार प्रमुखलगायतका कर्मचारी मोटो रकम दिई (महिनावारीकै रूपमा […]

सशस्त्र प्रहरीकै मिलेमतोमा सर्लाहीमा व्यापक तस्करी

सीमामा रहेका सशस्त्र प्रहरी बलको आउट पोस्टहरुको मिलेमतो र सर्लाही सशस्त्र प्रहरी बल प्रमुखको संलग्नतामा दैनिक लाखौँको तस्करी भइरहेको छ। सशस्त्र प्रहरीकै संलग्नतामा दैनिक लाखौको तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बलले नै एक रातमा लाखौँको सामान बर...

‘राजनीतिक दल, प्रहरी र प्रशासनलाई काबुमा राखेर सुपारी तस्करी’

२० फागुन, काठमाडौं । संसदीय समितिको एक अध्ययन प्रतिवेदनले राजनीतिक दल, प्रहरी र प्रशासनलाई काबुमा राखेर नेपालबाट भारतमा सुपारी तस्करी हुने गरेको खुलासा गरेको छ । चार वर्ष अघि नेपालमा आयात भएको ५० हजार मेट्रिकटन सुपारीमा यस्तो सेटिङ भएको प्रतिवेदनमा उल्लेख छ । भारतमा तस्करी गर्नकै लागि नेपालमा सुपारी आयातको खेलो फड्को हुने गरेको पनि […]

तस्करी नियन्त्रणमा रुपन्देही प्रहरीको सक्रियता

चाडपर्वको आगमनसँगै रुपन्देहीमा तस्करी बढेको छ । तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न प्रकारका सुरक्षा रणनीति अपनाएको देखिन्छ । तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्षेत्रमा खटिने सादा पोशाकका सुरक्षाकर्मीले नियन्त्रण गर्ने गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले तस्करी सामान भण्डारण गरेर राखेका गोदाममा समेत छापा हान्ने काम गरेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ । त...