बालेन र सुनिताले मन्त्री झाँक्रीलाई भेटे, फोहोर व्यवस्थापनमा सहजीकरण गरिदिन आग्रह

काठमाडौं : काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) साह र उपप्रमुख सुनिता डंगोलले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग भेट गरेका छन्। काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापनमा सरकारले सघाउन आग्रह गर्दै प्रमुख र उपप्रमुखले मन्त्री झाँक्रीलाई आग्रह गरे। मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्ड फिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने प्रतिवद्धता जनाएकी छन्। उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं मन्त्रालय तयार रहेको समेत बताइन्।‘तत्का

सम्बन्धित सामग्री

कांग्रेस र माओवादीका नेताहरुले नै फोहोर व्यवस्थापनमा अवरोध गरे : बालेन साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् । उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन् । सोमबार फेसबकुमा स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरेका छन् । बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र […]

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमिते

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका चोक तथा सडकमा करिब एक महिनादेखि फोहोर थुप्रिएका छन् । लामो समय फोहोर उठ्न नसक्दा महानगरमा दुर्गन्ध फैलिएको छ । ‘फोहोरका कारण हैजा फैलन थालेको’ भन्दै विज्ञ […] The post फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमिते appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

फोहोर व्यवस्थापन सबै महानगरको चुनौती, संघीय सरकारले उदासीनता देखाएको गुनासो

१४ साउन, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का लागि फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ । फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना पनि बनाइरहेको महानगरले अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर लैजान्छ । तर, बेलाबेला हुने अवरोधका कारण दैनिक संकलन हुने फोहोर व्यवस्थापनमा समस्या झेल्दै आएका छन् । पोखरामा शुक्रबार र शनिबार भएको महानगरका […]

उपत्यकाको फोहोर व्यवस्थापनमा जुटेका एक्लो बालेन, के गर्दै छन् बाँकी २१ पालिका ?

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खादा र माला नलगाउने घोषणा गरे। नगरपालिकाको पहिलो बोर्ड बैठकमा पनि फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखि अगाडि बढाए।काठमाडौं उपत्यकामा फोहोरको डंगुर थुप्रिएको थियो र छ। शहर नै फोहोरले भरिएको देखेर समस्याको चुरो थाहा पाउन चुनावको अन्तिम मत परिणाम घोषणा हुनुअघि नै फोहोर विसर्जन स्थल सिसडोल र बन्चरेडाँडा पुगेका थिए उनी।सबैभन्दा ठूलो र पुरानो समस्या उपत्यकाको फोहोर व्यवस्थापन यतिवे

बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुन्छ

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन् ।बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका […]

बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुन्छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छन्। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन् । बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रह

वडा १५ का अध्यक्षले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने

काठमाडौं, जेठ १७ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले कार्यपालिका बैठकमा काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म आफूले बैठक भत्ता नलिने घोषणा गरेका छन् । उनले सोमबार भएको कार्यपालिका बैठकमा फोहोर व्यवस्थापनमा संवेदनशील भएको बताएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन साहले यसअघि नै फोहोर व्यवस्थापन नभएसम्म मालाखादा नलगाउने र कुनै विजयी उत्सव […]

वडा १५ का अध्यक्षले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने

काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले कार्यपालिका बैठकमा काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म आफूले बैठक भत्ता नलिने घोषणा गरेका छन् । उनले सोमबार भएको कार्यपालिका बैठकमा फोहोर व्यवस्थापनमा संवेदनशील भएको बताएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन साहले यसअघि नै फोहोर व्यवस्थापन नभएसम्म मालाखादा नलगाउने र कुनै विजयी उत्सव नमनाउने घोषणा गरेका थिए […] The post वडा १५ का अध्यक्षले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने appeared first on राजधानी राष्ट्रिय दैनिक.