काठमाडौं, जेठ २४। सरकारले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद नहटाउने भएको छ ।मुलुकी फौजदारी संहितामा भएको बलात्कारसम्बन्धी हदम्याद हटाउनुपर्ने माग उठिरहेका बेला कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद बन्दीले सोमबार संसद्मा सांसद्हरूको उठाएको प्रश्नको जवाफ दिने क्रममा तत्काल हदम्याद परिवर्तन नहुने बताएका छन् । राष्ट्रियसभा र प्रतिनिधिसभामा सांसदहरूले बलात्कार तथा यौनजन्य हिसांमा […]