उपमहानगरकै जग्गा अतिक्रमणमा

तुलसीपुर– दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ ।  उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर-पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ । जहाँ तीन […]

सम्बन्धित सामग्री

टिकापुर क्याम्पसको ३ सय बिघा जग्गा अतिक्रमण

काठमाडौं । सुदूरपश्चिमको टीकापुर बहुमुखी क्याम्पसको ३ सय बिघा जग्गा अतिक्रमण भएको छ । महालेखापरिक्षकको प्रतिवेदन अनुसार सुदूरपश्चिनम विश्वविद्यालय अन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसको ३ सय ८० बिघा जग्गा रहेकोमा ३ सय बिघा जग्गा अतिक्रमण भएकाे हाे । २०६२ सालमा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि ३ सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भएपनि क्याम्पसले […]

बेनी नगरले भत्काउन थाल्यो सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना

म्याग्दीको सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनालाई भत्काउन थालिएको छ।...

भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइँदै

रुपन्देहीको भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि सिद्धार्थ नगरपालिकाले घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेको थियो । तर अतिक्रमणकारीले अटेर गरेपछि नियमानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी बताए ।सर्वसाधारणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने नीति अन्तर्गत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउन सुरु

सार्वजनिक जग्गा अतिक्रमण रोक्न ठूलो चुनौती : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती भएको बताएकी छन् । सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । अतिक्रमण हुँदा प्राकृतिक विपत्ति निम्तिएको अवस्थामा २०० जना मान्छेलाई आश्रय दिने ठाउँ नभएको पनि बताइन् । सहर पनि कुरुप भएको र एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ । त्यसो नगरिए सहरी बस्न मात्र नभइ देखाउन लायक पनि नहुने बताइन् । सोही कारण एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्छ : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छिन्। नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको भन्दै उनले गलत काम गर्नेलाई...

बेगनास तालको जग्गा अतिक्रमण गरेर माछापोखरी, वडाले नै लेख्यो मेसिन चलाउने पत्र

पोखरा : बेगनास तालको जग्गा अतिक्रमण गरेर तालको छेउमा माछापोखरी निर्माण भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ३१ मा पर्ने बेगनासताल छेउ स्याङखुदीमा रहेको डेढ सय रोपनी जग्गा अतिक्रमणमा परेको हो। एक महिनाअघिदेखि जग्गा अतिक्रमण गरेर सो स्थानमा कोट देउराली सहकारी संस्थाले व्यावसायिक प्रयोजनका लागि माछापोखरी निर्माण कार्य शुरु गरेको…

रक्सौलस्थित नेपाल रेल्वेको जग्गा अतिक्रमण

वीरगन्जसँग जोडिएको भारतीय सहर रक्सौलमा ९४ वर्षअघि नेपालले तत्कालीन ब्रिटिस–इन्डिया सरकारसँग खरिद गरेको जग्गा बेवारिसे बनेको छ। नेपाल सरकारले संरक्षण र उपयोगमा चासो नदिँदा स्थानीयले जग्गा अतिक्रमण गरी बस्ती बसालेका छन्। बस्तीको नाम ‘नेपाली स्टेसन’ राखिएको छ।  नेपाल रेल्वेको उक्त जग्गा चार दशकदेखि बेवारिसे छ। यसैकारण सो जग्गा अतिक्रमण गरी बस्ती बसालिएको हो। जग्गाको करिब मध्य भागमा रहेको रेल्वेको भवन जीर्ण भएर भग्नावशेषमा रूपान्तरित हुन थालेको छ। ‘यो भवनमा टिकट काउन्टर

जग्गा अतिक्रमण गरेर बनाइएका घर डोजर लगाएर भत्काइयो

खोटाङको बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा भत्काएको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शंखेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरालाई शनिबार डोजर लगाएर भत्काएको हो।शंखेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन तीनपटक दिइएको समयलाई स्थानीयले बेवास्ता गरेपछि २०७७ मंसिर १८ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले १०

थाहाखबर समाचार प्रभाव : मन्दिरको जग्गा अतिक्रमण गर्नेको नाम सार्वजनिक

जुम्ला :  चन्दननाथ भैरवनाथको गुठीको जग्गा अतिक्रमण गर्नेको नाम सार्वजनिक भएको छ। यसअघि थाहाखबरमा गुठीको जग्गा अतिक्रमण भनेर समाचार छापिएको थियो।समाचार छापिएलगत्तै कर्णालीको प्रसिद्ध मानिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम सार्वजनिक गरेको हो। गुठी समितिका उपाध्यक्ष कालीबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २०७१ जेठ २७ गते गुठी समितिलाई जग्गा अतिक्रमण भएको प्रतिवेदन पेस गरेको थियो।गुठी समितिको बैठकले चन्दननाथ, भैरवनाथ गुठीको नाममा नापचाँज भएक