सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल आजबाट

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको आजबाट सुरु हुँदैछ । लिगको पहिलो खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५:३० बजे सुरु हुनेछ ।  तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ र...