प्लास्टिकजन्य फूलको प्रयोग गरेको पाइए कारबाही गर्ने महानगरको चेतावनी

गत साउनदेखि काठमाडौं महानगरपालिकाले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ। अब अनुगमन गर्ने र प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ।

सम्बन्धित सामग्री

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी

गृह मन्त्रालयले टिकटक लगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ।...

मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरेमा कारबाही गर्ने मधेशी आयोगको चेतावनी

काठमाण्डाै – मधेशी आयोगले मधेशी समुदायमाथि लक्षित गरि अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ । आयोगले आज आइतवार विज्ञप्ति निकालेर मधेशी समुदायलाई लक्षित गरी प्रयोग गरिने अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता शब्द प्रयोग गर्ने जुनसुकै व्यक्ति वा संस्थामाथि नेपालको प्रचलित कानुनअनुसार कारबाही हुने मधेशी आयोगले चेतावनी दिएको छ । आयोगका अध्यक्ष डा. विजयकुमार दत्तसहित आयोगका सदस्यबाट यस्ता संवेदनशील घटनाहरूको अनुगमन हुने गरेको र सम्बन्धित निकायलाई यथाशीघ्र छानबिन गरी दोषीलाई कडा...

नक्सा पास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न महानगरको निर्देशन, अटेर गरे कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्सा पास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न निर्देशन दिँदै ३५ दिने सूचना निकालेको छ । निर्देशन अटेर गर्ने घरधनीलाई कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ। गोदाम, पार्किङलगायत प्रयोजनका लागि अन्डरग्राउन्डको नक्सा पास भए पनि त्यसो नगरी व्यवसायिक रुपमा प्रयोग भइरहेको गुनासो आएको महानगरपालिकाले जनाएको छ । ठमेलमा केही नाइट क्लबहरु स्वीकृतिविनै अन्डरग्राउन्डमा […]

शेष घलेविरुद्ध कानुनी कारबाहीमा जाने एनआरएनएको चेतावनी

गैरआवासीय नेपाली संघले संस्थाको लोगो दुरुपयोग गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । बुधवार संघले एक विज्ञप्ति जारी एनआरएनको आधिकारिक नाम र लोगोको अनाधिकृत रुपमा प्रयोग भएको भन्दै कानुनी कारबाहीको चेतावनी दिएको हो ।संघका प्रवक्ताद्वय सोम सापकोटा र शिवकुमार बरुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘संघको आधिकारिक निकायबाहेक अन्य जो कोहीले पनि संघको लोगो र लेटरहेड प्रयोग सम्बन्धी कार्यविधि विपरित गैरआवासीय नेपाली संघको नाम र लोगो दुरुपयोग गरी प्रेषित गरिएका पत्रहरूप्रति हाम्रो गम

अन्य दलको झन्डा प्रयोग गर्ने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुनी कारबाही हुने चेतावनी दिएको छ । स्थानीय तहका उम्मेदवारहरूले आफूसँग सम्बन्ध नभएको राजनीतिक दलको झन्डा र चुनाव चिह्न प्रचारका क्रममा प्रयोग गरेको उजुरी परेको उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर […]

एउटाभन्दा बढी झण्डा प्रयोग गरे उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कुनै स्थानमा कुनै राजनीतिक दलको झण्डा राखिएमा हटाउन आग्रह गरेको छ । सोमबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न आग्रह गरे ।यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको रहेछ भनी उम्मेदवारलाई कारबाही गर्ने आयोग प्रवक्ता शर्माले बताए ।  यस्तै निर्वाचन सम्बन्धी

प्रविधिको प्रयोग गरी अफवाह फैलाए साइबर ब्युरोले कारबाही गर्ने

काठमाण्डाै - प्रविधिको प्रयोग गरी अफवाह फैलाए कारबाही गर्ने भन्दै साइबर ब्युरोले चेतावनी दिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले आज एक सूचना निकालेर युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै यस्तो कार्य गरे कारबाही गर्ने चेतावनी दिएको हो । सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवम् झुटा क्याप्सन राखेर भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवम् अफवाह फैलाउने...

क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गरे कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

२४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गैह्रकानूनी ठहर गर्दै यस्तो कार्य गर्ने/ गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक राम पौडेलले बिहीबार सूचना जारी गर्दै क्रिप्टोकरेन्सी कारोबार, प्रयोग र यसको माइनिङ जस्ता कार्य गैह्रकानूनी भएको भन्‍दै कारोबार नगर्न/नगराउन सचेत गराएका हुन् । विज्ञप्तिमा […]

अस्पतालले शैय्या लुकाएमा कडा कारबाही गरिने : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अस्पतालले शैय्या लुकाएमा कडा कारवाही हुने चेतावनी दिएका छन्। आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन्। उनले कोभिडको उपचारमा प्रयोग हुने औषधि मौज्दातामा राख्नुपर्ने बताए। औषधिको कालोबजारी र कृत्रिम अभाव देखाएमा कारबाही गर्ने पनि उनले स्पष्ट पारे।

अस्पतालले शैय्या लुकाएमा कडा कारबाही गरिने : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अस्पतालले शैय्या लुकाएमा कडा कारवाही हुने चेतावनी दिएका छन्। आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन्। उनले कोभिडको उपचारमा प्रयोग हुने औषधि मौज्दातामा राख्नुपर्ने बताए। औषधिको कालोबजारी र कृत्रिम अभाव देखाएमा कारबाही गर्ने पनि उनले स्पष्ट पारे।