गुन्द्रीदेखि दुनाटपरी बनाउन सिक्दै विद्यार्थी

रामपुर : आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यावहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ।कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङलिश स्कूलले विद्यार्थीमा व्यावहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागत रूपमा चलनचल्तीका सीप सिकाउँदै छ। यहाँ गाउँघर र समाजमा दैनिक प्रयोगमा आउने गुन्द्री, दुनाटपरी&nbs

सम्बन्धित सामग्री

दुनाटपरी  गाँस्न सिक्दै विद्यार्थी

विद्यालयमा अध्यनरत विद्यार्थीले शुक्रबार बुक फ्री डे कार्यक्रमअनुसार दुनाटपरी बनाउने सिप सिक्न थालेका हुन् ।

दुनाटपरी  गाँस्न सिक्दै विद्यार्थी

विद्यालयमा अध्यनरत विद्यार्थीले शुक्रबार बुक फ्री डे कार्यक्रमअनुसार दुनाटपरी बनाउने सिप सिक्न थालेका हुन् ।

पढ्दै, दुनाटपरी बनाउन सिक्दै [तस्वीर]

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१० अरुणखोलास्थित नारायणी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी दुनाटपरी गाँस्दै । विद्यालयमा अध्यनरत विद्यार्थीले शुक्रवार बुक फ्रि डे कार्यक्रमअनुसार दुनाटपरी बनाउने शीप सिक्न थालेका हुन् । तस्वीर : रासस

दुनाटपरी बनाउन सिक्दै विद्यार्थी

रामपुर । भूपू सैनिक राइजिङ बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा दुनाटपरी बनाउन सिक्दै । विद्यालयमा अहिले परम्परागत सीपहरु सिकाउन थालिएको छ । तस्बिरः सुशीला रेग्मी÷रासस