स्थानीय पूर्वाधार विभाग खारेज गरेर अलपत्र पारिएकाे भन्दै आन्दाेलनमा उत्रिए इन्जिनियरहरू

सरकारले बजेटबाट स्थानीय पूर्वाधार विभाग खारेज गरेको भन्दै विभागका इन्जिनियरहरू आन्दोलित बनेका छन् ।