Popular Indian stand-up comedian Sharon Verma has arrived in Nepal for a performance. Her show, "Sharon Verma Live," will be held today (Sunday) at the Pragya
उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण शुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण गरिएको सडक उदयपुर जिल्लाका जनताको विकास तथा आर्थिक समृद्धिका लागि आधार तथा कोसे ढुंङ्गा साबित भएको छ । यातायातका क्षेत्रमा मात्र नभएर स्थानीय जनताको आर्थिक समृद्धि, रोजगारी, व्यापार व्यवसाय, उद्योगधन्दा, कृषि उत्पादन, कृषि उपजको बजारीकरण […]
काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले शनिवार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८१३/०८२-८३ (महिला), वन सेवा, हात्तीसार समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा पदको लिखित नतिजा सार्वजनिक गरिएको छ । हेर्नुहोस् सूचना : […]
Kathmandu. The price of gold has increased slightly in the Nepali market. According to the Federation of Nepal Gold and Silver Traders, gold is being traded at Rs 2,99,300 per tola on Sunday.On Friday, gold was traded at Rs 2,98,600 per tola. The price of gold has increased by Rs 700 per tola on Sunday.According to the Federation, the price of 10 grams of gold has been fixed at Rs 2,56,600 today.Similarly, the price of silver has also increased. Silver, which was Rs 4,620 per tola on Friday, has reached Rs 4,655 on Sunday.The Federation has stated that the price...
काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगााएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो । उक्त बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ । घटनामा […]