निःसन्तान दम्पतीलाई अब वात्सल्यको आईभीएफ सेवा

 काठमाडौँ– हरेक दम्पतीमा सन्तान प्राप्तिको चाहना हुन्छ । सन्तान प्राप्तिको इच्छा भएर पनि सबै दम्पतीले सन्तान जन्माउने चाहना पूरा नहुन सक्छ । तर समयमै समस्याको पहिचान गर्न सकेमा यसको निदान सम्भव छ । सन्तानविहीन हरेक दम्पती आमा बाबु बन्न सक्छन् ।सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ । यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको करणबाट पनि हुन सक्ने स्त्रीरोग विषेशज्ञहरू बताउँछन् ।विशेषज्ञ सेवा नलिई श्रीमान् वा श्रीमतीमध्ये कसमा स्व

सम्बन्धित सामग्री

निःसन्तान दम्पतीलाई वात्सल्यको ‘आईभीएफ’ सेवा

काठमाडौं। वात्सल्य नेचुरल आईभीएफ सेन्टरले निःसन्तान दम्पतीलाई आईभीएफ तथा नेचुरल फर्टिलिटी सेवालाई विशेष प्राथमिकता दिने भएको छ। सन्तान नभएका दम्पतीलाई आईभीएफ सेवा प्रभावकारी हुने वात्सल्य नेचुरल आईभीएफ सेन्टरकी स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ विशेषज्ञ डा.सुमी नुमाकर्मीले बताईन्। दम्पतीमध्ये कुनै एकको बाँझोपनका कारणले सन्तान प्राप्त गर्न नसक्ने अवस्थामा प्रविधिको प्रयोगमार्फत सन्तान जन्माउनु ‘टेष्ट ट्युब अर्थात आईभीएफ’ सेवा हो।