भारत भ्रमणमा जाँदै रुसी विदेशमन्त्री, ‘रुबलमा व्यापारको विषयमा वार्ता’

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ यो साता भारत भ्रमणमा जाने भएका छन् । भारत रुसी उत्पादनको सबैभन्दा ठूलो खरिदकर्ता भएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । युक्रेनमा हमलापछि अन्तर्राष्ट्रिय समुदायले रुसमा कडा प्रतिबन्ध लगाएर अन्तर्राष्ट्रिय व्यापारबाट अलग गर्न सुरु गरेकै समयमा हुन लागेको सुरु विदेशमन्त्रीको भारत भ्रमणले अर्थ राख्नसक्ने अनुमान गरिएको छ । दुवै देश रुसी बैंकमा पश्चिमी देशकातर्फबाट लगाएको प्रतिबन्धपछि भुक्तानी प्रणालीलाई सहज बनाउने विषयमा चर्चा गर्न सक्ने रोयटर्सले जनाएको छ । ज

सम्बन्धित सामग्री

रुस पनि अफ्रिकाको साँचो मित्र होइन

रुसी विदेशमन्त्री सर्गेई ल्याभरोभ २४ जुलाईमा पाँचदिने अफ्रिका भ्रमणमा निस्किए । अफ्रिकासँगको रुसी सम्बन्धलाई थप सबल बनाउने उद्देश्य लिइएको भ्रमण इजिप्टको राजधानी कायरोबाट सुरु भएको थियो र उनको भ्रमण सूचीमा इथियोपिया,...

रुसी विदेशमन्त्री इरानमा

एजेन्सी । रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन् । उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेका छन् । इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी विदेशमन्त्री बुधबाधर इरानको भ्रमणमा गएका थिए ।

रुसी विदेशमन्त्री इरानमा, राष्ट्रपतिसँग भेटघाट

रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन् । उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेका छन् । इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी विदेशमन्त्री बुधबार इरानको भ्रमणमा गएका थिए ।उनी इरानमा दुई दिनसम्म रहने समाचारमा जनाइएको छ । त्यस क्रममा उनले इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।उनीहरुको भेटका क्रममा क्षेत्रीय सुरक्षाका साथै अफगानिस्तान सिरिया र युक्रेनका विषयमा कुराकानी हुने जनाइएको छ । साथै उनको यस भ्रमणका क्रम

रुसी विदेशमन्त्री भारत भ्रमणमा, सहुलियतमा इन्धन खरिदबारे वार्ता हुने

१७ चैत, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि आज भारत आउँदैछन् । २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि रुसको तर्फबाट भारतमा हुन लागेको यो उच्चस्तरको भ्रमण हो । रुस-युक्रेन द्वन्द्वमा भारत रुसको पक्षमा छ । भारतीय विदेश मन्त्रालयको वेबसाइटमा लेखिएअनुसार रुसी विदेशमन्त्रीले ३१ मार्चदेखि १ अप्रीलसम्म भारतको औपचारिक भ्रमण गर्नेछन् । […]

युक्रेनमा आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री चीन भ्रमणमा

काठमाडौं– रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलो पटक रुसी विदेशमन्त्री चीन भ्रमणमा निस्केका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ बहुपक्षीय छलफलका लागि चीन पुगेका हुन् । चीनमा रहँदा उनले अफगानिस्तानका विषयमा पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरुसँग छलफल गर्ने अल जजिराले जनाएको छ । यस छलफलमा चीनका तर्फबाट विदेशमन्त्री वाङ यी र तालिबानले नियुक्त गरेका […]

रुसी विदेशमन्त्री भोलि भारत भ्रमणमा

रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ भोलि (मार्च ३१)मा भारत भ्रमण गर्ने भएका छन् । आज अर्थात् बुधबार चीनको भ्रमणमा रहेका रुसी विदेशमन्त्री लाभरोभ भोलि नै भारतको भ्रमण गर्ने भएका हुन् ।

रुसी विदेशमन्त्री चीनको राजधानी बेइजिङमा

रुसले युक्रेनमाथि आक्रमण गरेयता पहिलो पटक रुसी विदेशमन्त्री सर्गेई लाभरोभ चीन भ्रमणमा छन् । बुधबार बेइजिङ पुगेका लाभरोभले भ्रमणका क्रममा पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरूसँग अफगानिस्तानको बारेमा दुई वटा बहुराष्ट्रिय बैठकमा भाग लिनेछन्।

माेदी र पुटिनबीच आज भेटवार्ता : ५० अर्बको हतियार सम्झौता हुने

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा छन् । भारत र रुसबीच हुने शिखर वार्ताका लागि भारतमै रहेका पुटिनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्दैछन् । सन् २०१९ को नोभेम्बरमा ब्राजिलमा भएको ब्रिक्स सम्मेलनको साइडलाइन वार्तापछि दुई नेताबीच पहिलो पटक आम्नेसाम्ने भेटवार्ता हुन लागेको हो । रुसी विदेशमन्त्री सर्गेई लाभारोभ र रक्षामन्त्री सर्गेइ […]