प्रधानमन्त्रीका निजी वकिलको तर्क : देउवालाई प्रधानमन्त्री बनाइपाउँ भन्दै कोभिड १९ कानुन उल्लंघन गर्दै सांसदहरु अदालतमा लाइन लाग्न आए

काठमाडौं : संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले बहस सुरु गरेका छन्। ओलीको कदमको बचाउको सुरुवात वरिष्ठ अधिवक्ता सुशील पन्तले गरेका छन्। उनले आफ्नो बहस संविधानको धारा ७६ को उपधारा ५ सँग उपधारा २ को सम्बन्धमा केन्द्रित गरे। उनले सर्वोच्चमा प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री…