मुस्ताङको गुनासो: ‘पर्यटन सस्तो भयो’

कोरोना संक्रमण सुरु हुनुपूर्व माथिल्लो क्षेत्रमा मात्र वर्षमा करिब ५ हजार विदेशी पर्यटक उक्लिन्थे। ती विदेशीबाट राज्यले वर्षमा करिब ५० करोड रूपैयाँ आम्दानी गरेको भए पनि त्यो रकम स्थानीय क्षेत्रको विकासका लागि खर्च नभएको स्थानीयको गुनासो छ।...