सवारी दुर्घटनामा मृत्यु

काठमाडौँ,१० जेठ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०१–०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुर्वप्रसाद रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका रेग्मीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान […]

सम्बन्धित सामग्री

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ । बर्सेनि सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि प्रहरीले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा साना तथा ठूला सवारीका चालकलाई उक्त कार्यक्रम राखिएको जनाइएको छ ।

भयावह बन्दै उपत्यकामा सवारी दुर्घटना

काठमाडौं, पुस ३ । उपत्यकामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । बितेको ५ महिनाभित्र ७६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । मृत्यु भएकामध्ये सबैभन्दा बढी मोटरसाइकल र पैदलयात्रु रहेका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद भट्टका अनुसार साउनदेखि मंसिर महिनाको अवधिमा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका […]

भयावह बन्दै उपत्यकामा सवारी दुर्घटना

काठमाडौं ।  उपत्यकामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । बितेको ५ महिनाभित्र ७६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । मृत्यु भएकामध्ये सबैभन्दा बढी मोटरसाइकल र पैदलयात्रु रहेका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार साउनदेखि मंसिर महिनाको अवधिमा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका ७६ मध्ये […]

लुम्बिनी प्रदेश : सवारी दुर्घटनामा तीन वर्षमा एक हजार ५६१ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा पछिल्लो तीन वर्षमा ३ हजार ४९६ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा एक हजार ५६१ जनाको मृत्यु भएको छ ।सो अवधिमा दुर्घटनामा परी प्रदेशभर ३ हजार २६० जना गम्भीर घाइते र एक हजार ८३६ जना सामान्य घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रदेशमा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा  महिलाको तुलनामा पुरुषको संख्या ५ गुणा बढी छ । दुर्घटनामा मृत्यु हुने महिलाको संख्या २४४ छ भने पुरुष एक हजार १६८ छन् । यस्तै, १०३ बालक र ४६ बालिकाको दुर्घटनामा मृत्यु भएक

सवारी दुर्घटनामा मृत्यु

बर्दिबास जलेश्वर सडक खण्डस्थित औरही ७ भोइल गाउँ नजिक शुक्रवार राती सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि गौशाला नपा १२ का ३५ वर्षीय प्रदीप महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुर र गुल्मीमा सवारी दुर्घटना : मृतकको संख्या १७ पुग्यो

काठमाडौं । उदयपुर र गुल्मीमा सोमबार दिउँसो भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ११ जना घाइते भएका...

रुपन्देहीमा बढ्यो सवारी दुर्घटना, मापसे गरी हाँक्ने पनि बढ्दो

लुम्बिनी । ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुदैं आए पनि रुपन्देहीमा सवारी दुर्घटनामा मृत्यु