ललितपुर हाईलाई उपाधि

काठमाडौं । ललितपुर हाई र त्रिभुवन आर्मी क्लबले शनिबार प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ललितपुर हाईले महिलातर्फको उपाधि जित्दा पुरुषतर्फ आर्मी च्याम्पियन बनेको हो । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा सम्पन्न फाइनलमा महिलातर्फको उपाधि भिडन्त रोमाञ्चक बनेको थियो । ललितपुरले आयोजक नखिपोटलाई ३७–३५ को झिनो अन्तरमा...

सम्बन्धित सामग्री

रसिला र प्रिन्सले जिते ललितपुर मेयर कप ब्याडमिन्टनको उपाधि

७ पुस, काठमाडौं । युवा ब्याडमिन्टन खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधि जितेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रसिला महर्जन र एपीएफका प्रिन्स दाहालले दोस्रो संस्करणको उपाधि पनि जितेका हुन् । महिला एकल तर्फ रसिलाले आफ्नो क्लब […]

ललितपुर च्याप्टरलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा उद्यामी मञ्चले आयोजना गरेको फुटसल कपको उपाधि ललितपुर च्याप्टरले जितेको छ । काठमाडौंको रातोपुलस्थित भिलोसिटी एरिनामा भएको फाइनल खेलमा काठमाडौं च्याप्टरलाई ३–१ गोल अन्तरले हराउँदै ललितपुरले उपाधि उचालेको हो । ललितपुर च्याप्टरको जितमा किरण प्रताप शाह, अक्सोभ श्रेष्ठ र अशिम राजभण्डारीले गोल गरेका थिए । ललितपुरका आशिष श्रेष्ठले एक […] The post ललितपुर च्याप्टरलाई उपाधि first appeared on Hamro Khelkud.

आर्मी र ललितपुर हाईलाई उपाधि

नेपाल आर्मी र ललितपुर हाईले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा...

आर्मी र ललितपुर हाइलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे । पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको […]

आर्मी र ललितपुर हाइलाई राष्ट्रिय बास्केटबलको उपाधि

४ भदौ, काठमाडौं । त्रिभुवन आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनल खेल जित्दै आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनल खेलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्‍यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे । […]

ललितपुर मेयरकपको उपाधि एपिएफलाई

काठमाडौं : नेपाल एपिएफ क्लबले ललितपुर मेयर महिला टी-२० च्याम्पियनसिपको उपाधि जितेको छ। सोमबार टियू मैदान कीर्तिपुरमा भएको फाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो।टस जितेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो। जवाफमा १ सय १४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको एपिएफले २५ बल बाँकी हुँदा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।एपिएफको जितमा ओपनर ज्योती पाण्डेले सर्वाधिक ४३ रनको इनिङ खेलिन। त्यस्तै कप्तान सीता

सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्याे ललितपुर मेयर महिला टी–२० क्रिकेटको उपाधि

ललितपुर – डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ललितपुर मेयर महिला टी–२० क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेको छ । कीर्तिपुरमा रहेकाे त्रिवि क्रिकेट मैदानमा आज साेमवार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो ।  अघिल्लो संस्करणको खेलमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले नै पराजित गर्दै उपाधि जितेको थियो । सुदूरपश्चिमले दिएकाे एक सय १४ रनको लक्ष्य पच्छाएको एपीएफले १५ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर पूरा गर्&zwj...

एपीएफले जित्यो ललितपुर मेयर कपको उपाधि

१६ फागुन, काठमाडौं । विभागीय टोली एपीएफले लगातार दोस्रो पटक ललितपुर मेयर वुमन्स कप क्रिकेटको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले अपराजित रहेर उपाधि रक्षा गरेको हो । गत संस्करणमा पनि एपीएफले सुदूरपश्चिसलाई नै हराएर उपाधि जितेको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले […]

एपीएफले जित्यो ललितपुर मेयर्स कप क्रिकेटको उपाधि

विभागीय टोली एपीएफले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ

ललितपुर मेयर कप क्रिकेटको उपाधि एपीएफलाई

काठमाण्डाै – पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले लिएको छ । कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको एक सय सात रनको सामान्य लक्ष्य एपीएफले १६ ओभर दुई बलमा मात्रै दुई विकेट गुमाएर भेटायो । एपीएफको जितमा ज्योती पाण्डेले सर्वाधिक ३६ रन बनाइन् भने सीता रानामगरले २७ रनमा आउट भइन् । इन्दू बर्मा १९ र ममता चौधरी १५ रनमा नटआउट रहे । यसअघि पहिले ब्याटिङ गरेक...