काठमाडौँ- सत्ता गठबन्धन पाँच दलद्वारा सोमबार घोषित उच्चस्तरीय राजनीतिक समितिले ‘सरकारमाथि हस्तक्षेप’ बढाउन सक्ने तर्कसहित अनेकखाले अड्कलबाजी सुरु भएका छन् । तत्कालका लागि राष्ट्रियसभामा फागुन २० देखि रिक्त हुन लागेको २० सदस्यको निर्वाचनमा गठबन्धन निर्माण गर्ने यसको मुख्य लक्ष्य देखिन्छ । राष्ट्रिय सभामा १९ जना प्रदेश सभा स…