मधेश प्रदेशका मुख्यमन्त्री यादव र तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिनुभएकाे छ । बुधबार मुख्यमन्त्रीमा नियुक्त यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएकाे हाे। उहाँसँगै बिना विभागीय मन्त्रीको रुपमा तीनजाले सपथ लिएका छन् । शपथ लिनेहरुमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव, जसपाबाट सञ्जय यादव र जनमतबाट वसन्त […]

सम्बन्धित सामग्री

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ: मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्।

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ: मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्।

स्थानीय तहले जति अधिकार पनि पाएन प्रदेशले : मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्थानीय तहमा भएको अधिकार जति पनि प्रदेश सरकारलाई नरहेको बताएका छन्। शनिबार जनता समाजवादी पार्टी सप्तरीले बोदेबरसाइनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले स्थानीय तहमा भएको अधिकार जति...

मधेश सबैभन्दा गरिब प्रदेश : कार्यवाहक मुख्यमन्त्री यादव

राजविराज, मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालमा मधेश प्रदेश सबैभन्दा गरिब प्रदेश रहेको बताएका छन् ।

भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकार लागि परेको छ : मुख्यमन्त्री यादव

रौतहट : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। उनले बुधबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनमा सम्बोधन गर्दै सो कुरा बताएका हुन्।विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एकदमै खाँचो भएकाले वर्तमान सरकार लागि परेको बताए। संचारकर्मी र संचारमाध्यमको हितअनुकूल ऐन तथा कानुन निर्माणमा प्रदेश सरकार

मधेश प्रदेशका मुख्यमन्त्री यादवसहित ३ मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन्। उनले शुक्रबार मधेश भवनमा आयोजित एक समारोबीच शपथ लिएका हुन् ।  यादवले ३ मन्त्री पनि नियुक्त गरेका छन् । उनीहरुले पनि

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादव आज शपथ लिँदै

जनकपुरधाम। मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्रीमा सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदै छन्। उनले आज मध्यान्ह १२ बजे मधेश भवनामा प्रदेश प्रमुख हरिशंकर मिश्रसँग शपथ लिने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषदले पायो पूर्णता

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाँचौ पटक मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ । सोमबार गृह सञ्चार तथा कानून मन्त्रीमा नेपाली काँग्रेसका मोहम्मद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई नियुक्त गरेपछि मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको हो ।

प्रदेश सरकारको काम अब तीव्र गतिमा अगाडि बढ्छ : मुख्यमन्त्री यादव

मधेश प्रदेशको प्रदेश सभाले शनिबार विभिन्न कार्यक्रम आयोजना गरेर आफनो पाँचौ वार्षिकोत्सव मनाएको छ।