घाँटी र गर्दनमा किन आउँछ मुसा ?

मानिसको छालामा अनेक खालका समस्या आउने गर्छन् । त्यसमध्ये धेरैले भोगेको समस्या मुसा पनि हो । हात, खुट्टा, गाला, आँखीभौं, परेली, नाकको टुप्पो, निधारलगायत शरीरका अन्य अंगमा मुसा आउँदा सौन्दर्यमा पनि असर पारिरहेको हुन्छ । शरीरमा कडा खालको तर दुखाइ नहुने स–साना मासुको डल्ला छालामा पलाउँछ, त्यसलाई मुसा भनिन्छ । अंग्रजीमा वार्ट भनिने यो ह्युमन […]