टर्किए र इजिप्टद्वारा कूटनीतिक सम्बन्धलाई समान्य बनाउन राजदूत नियुक्त

अङ्कारा/कायरो- टर्किए र इजिप्टले सामान्य कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न राजदूत नियुक्त गरेका छन् । टर्किएले कायरोमा सालिह मुटलु सेनलाई राजदूत नियुक्त गरेको छ भने इजिप्टले अङ्कारामा अम्र इल्हामामीलाई नियुक्त गरेको छ । दुई देशका विदेश मन्त्रालयहरूले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जनाकारी दिएका छन् । यो कदमले दुई देश बीचको सम्बन्धलाई सामान्य बनाउँदै जनताको […]