सुडानको राजधानीमा हवाई आक्रमण, पाँच बालबालिकासहित १७ जनाको मृत्यु

सुडानको राजधानी खार्तुममा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित १७ सर्वसाधारणको मृत्यु भएको छ ।