१६ कात्तिक, गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ ।
अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख …
१६ कात्तिक, दाङ। घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगका मजदुरहरुले दाङको घोराहीस्थित विद्युत प्राधिकरणको कार्यालयमा धर्ना दिएका छन् ।
‘रोजी रोटी खोस्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका मजदुरहरुले विद्युत् प्राधिकरण कार्यालय अगाडि नाराबाजी …
१६ कात्तिक, काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
सहायक रथीबाट उपरथीमा बढुवा भएका हिम्मतबहादुर विष्ट र विष्णुकुमार खड्कालाई आइतबार प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान …
काँक्रेविहार– गत मंगलबारदेखि परेको हिमपातका कारण डोल्पामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या भएको छ । कात्तिक लागेसँगै चिसो बढ्नुका साथै हिमपात भएपछि सुरक्षाका लागि खटिएका नेपाली सेना तथा निकुञ्जका कर्मचारीलाई समस्या भएको हो । उच्च भाग भएका कारण सधैँ चिसो नै मौसम हुने गर्दछ । छ महिना माथिल्लो भाग र छ महिना […]