श्रमजीवी पत्रकारको उचित मूल्याङ्कन हुनुपर्छ : मन्त्री नेपाली

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले माओवादी राजनीतिमा प्रेस सेन्टर नेपालको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । जनयुद्धदेखि यहाँसम्म आइपुग्दा प्रेस सेन्टरको भूमिका उल्लेखनीय भएको बताउँदै उनले अब आर्थिक र समाजवादको आधार तयार गर्ने नीतिलाई कसरी भविष्य सुनिश्चित गर्ने भन्नेतर्फ लाग्नुपर्ने बताइन् ।शुक्रबार प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति सुर्खेतको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेपालीले भनिन्,‘प्रेस सेन्टरले विगतबाट लिएको शिक्षा वर्तमानका अ

सम्बन्धित सामग्री

नेपाल र बङ्गलादेशको सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी

काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताएका छन्। आज नेपाल–बङ्गलादेश मैत्री सङ्घले काठमाडौँमा आयोजना गरेको नेपाल, भारत र बङ्गलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रममा उनले नेपाल–बङलादेशको सम्बन्ध परापूर्वकालदेखिको रहेकाले हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताए।उनले भने, “हामी बीचमा श्रमको आदान प्रादन हुनुपर्छ, राजनीतिक हिसाबले उतार चढाव भए प

सफा हुनुपर्छ सार्वजनिक यातायातः मन्त्री ज्वाला

काठमाडौँ, ७ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आमनागरिकले प्रयोग गर्ने सार्वजनिक यातायातका साधन सफा र व्यवस्थित हुनुपर्ने बताएका छन् । यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सार्वजनिक यातायातका कर्मचारीलाई पोशाक तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक सवारीसाधनमा […]

सुशासन कायम गर्न नेतृत्वबाटै पहल हुनुपर्छ : मन्त्री पाण्डे

नवलपरासी, ५ जेठ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेले सुशासन कायम गर्नका लागि लिपिबद्ध मात्रै गरेर नभई जिम्मेवार तहबाट नै पहल गर्नुपर्ने बताएका छन्। नवलपरासी(बर्दघाट पश्चिम सुस्ता)मा भएको लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागि साक्षरता कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुशासन […]

प्रकाशमान सिंह भन्छन्– जनताको काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन

नेपाली कांग्रेसका नेता  प्रकाशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्। काठमाडौंको शंखमूलमा शनिबार मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘म जनप्रतिनिधि...

हतकडी लगाउन समेत तयार हुनुपर्छ : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हतकडी लगाउन परेपनि तयार हुनुपर्ने धारणा राखेका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर हामी राजनीति गर्नेहरु जनताको पक्षमा काम गर्दा हतकडी लाउन समेत तयार हुनुपर्छ ।’जनताको काममा ढिलाइ गर्नै नहुने बताएका मन्त्री चौधरीले अहिले पनि दशकौँ पुरानो ३५

विकास निर्माणका काममा एकताबद्ध हुनुपर्छ : मन्त्री भुसाल

ललितपुर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन्। ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन्।मन्त्री भुसालले भनिन्, “विकास निर्माणकार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सधैँ जनताको काममा ए

मन्त्री हेरफेरसम्बन्धि निर्णय तत्काल कार्यान्वयन हुनुपर्छ : खनाल

नेकपा एकीकृत समाजवादीका  नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धि निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन् । पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको टिम बदल्ने पार्टी निर्णयलाई बेवास्ता गरेकाले पार्टी केन्द्रीय सचिवालयको बधबारको...

पर्यटन मन्त्री आलेमाथि छानविन हुनुपर्छ : कानुन मन्त्री शर्मा

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताए ।उनले सहमती जुटेका कानुनहरु अगाडि बढाउने बताए । संसदमा अहिले ५३ वटा विधेयकहरु रहेको र ८ वटा अध्यादेशहरुको प्रतिस्थापन विधेयक ल्याइएको पनि उनले जानकारी दिए ।  मन्त्री शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आ

विद्यालयहरु खेलमैत्री हुनुपर्छ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्ने बताएका छन् । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानियस्तरबाटै खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका हुन् ।सामुदायिक विद्यालयहरुले खेलकुदको विकासकालागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, “हाम्रा प्राय सबै […]

विद्यालयहरू खेलमैत्री हुनुपर्छ : खेलकुद मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरू खेलमैत्री हुनुपर्ने बताएका छन् । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका हुन् । सामुदायिक विद्यालयहरूले खेलकुदको विकासका लागि अहम भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, “हाम्रा प्राय सबै सामुदायिक विद्यालयहरू खेलमैत्री छन । संस्थागत भन्दा सामुदायिक वि