काठमाडौँ। भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ५ लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो। उक्त रकम भदौ २६ गते शुक्रबार कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री […]
महोत्तरी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बर्दिवास मेडिकल कलेज निर्माणले अब गति लिने बताएका छन् । शुक्रबार कलेज निर्माणका लागि प्रस्तावितस्थल बर्दिवास-४ माइस्थानमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्दै उनले कलेज निर्माण प्रक्रिया अघि बढिसकेको स्पष्ट पारे। “कलेज बन्ने/नबन्ने विभिन्न थरिका कुराले यस क्षेत्रमा चिन्ता र चासो बढेको छ । अब यसबारे धेरै चिन्ताभन्दा […]
RajdhaniDaily.com | काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा १५ करोड -
काठमाडाैँ । कास्य युगका युरोपेली मानिसहरू ज्यादातर साधारण बाक्लो सुप र रोटीमै निर्भर थिए भने सिरियाका मानिसहरू पहिले नै विभिन्न सामग्री आयात गरेर र फरक तापक्रमका भाँडा प्रयोग गरेर ‘परिष्कृत’ खाना पकाउने र खाने गरेको अनुसन्धानकर्ताहरूले शुक्रबार सार्वजनिक गरेका छन्। डेनिश विशेषज्ञहरूको प्रमाणअनुसार आजभन्दा करिब ४५०० वर्षअघि अहिलेको हामा शहरमा बस्ने मानिसहरू खसी, बाख्रा, हरिणको […]
नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडले निष्कासन गर्न लागेको सेयरको प्रत्याभूति गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा शुक्रबार नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र महाशक्ति सिमेन्टका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गरेका छन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ। उक्त सेयरको […]
चितवन । आज कुशे औँसी अर्थात् ‘बा’ (बुबा)को मुख हेर्ने दिन । ‘बा’ हुनेहरूले भौतिक रूपमै ‘बा’ को पूजा गरी मिठामिठा परिकार खुवाएर मुख हेरे । टाढा हुनेहरूले पनि ‘बा’लाई सम्झिए, फोन गरे र आशीर्वाद लिए । ‘बा’ र छोराछोरीबिचको सम्बन्ध नै यस्तै हुन्छ, जहाँ छोराछोरीले आफ्नो हरेक खुसीमा ‘बा’को सम्झना गर्छन् र ‘बा’ले पनि […]