अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक भ्रमणका क्रममा साउदी अरेबिया पुगेका छन्। खाडी राष्ट्रको भ्रमणमा रहेका उनले
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पुर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहे पनि पक्राउ नगरिएकोमा आपत्ति जनाएका हुन्। प्रदेश सांसद पन्थी सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा […]
अमेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनका लागि घटाए पछि चीन सरकारले अमेरिकी हवाई जहाज निर्माता बोइङको नयाँ जहाज नलिन दिएको निर्देशन फिर्ता लिएको छ।
‘तक्मे बुढा’ को नामले अत्यधिक रुचाइएका चर्चित अभिनेता तथा हास्य कलाकार विल्सनविक्रम राई बहु आयामिक डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजिज’को ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।