साविक विजेता संकटालाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष क्लब मछिन्द्रले सोमबार आहा रारा गोल्ड कपमा साविक विजेता संकटा क्लबलाई ४–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।  मछिन्द्रले अब फाइनल प्रवेशका लागि माघ १२ गते सशस्त्र प्रहरी बल (एपीएफ)सँग प्रतिस्पर्धा गर्नेछ । आहा रारा गोल्डकपको २०औँ संस्करणमा यसअघि मनाङ...