कोइराला परिवारबाट सभापतिका तीन आकांक्षीबिच शशांक निवासमा 'लन्च मिटिङ'

काठमाडौं : नेपाली काँग्रेसलाई अहिले महाधिवेशनको चटारो छ। प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले फेरि सभापति पदमा लड्ने घोषणा गरेपछि काँग्रेस भित्र शक्ति संघर्ष चर्किएको छ। पार्टीमा सभापतिका आकांक्षी धेरै हुँदा देउवालाई पराजित गर्न आकांक्षी नेताहरु छलफलमा जुटिरहेका छन्। यसबिच शनिवार शशांक कोइरालाको निवासमा कोइराला परिवारका सदस्याबिच पार्टी नेतृत्वबारे छलफल…