नेपाल भित्रियो यस वर्षको मनसुन

काठमाडौं,३१ जेठ । नेपालमा यस वर्षको मनसुन प्रणाली आजबाट औपचारिकरुपमा भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्तको मौसम पूर्वानुमहाशाखाले बुधबार मनसुन प्रणाली नेपाल भित्रिएको जनाएको हो। महासाखाका अनुसार आज नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा आगमन भएको । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडि भू-भागमा […]