सूचक सम्मान असार १८ मा

सूचक प्रकाशनले विगत १४ वर्षदेखि प्रदान गर्दै आएको सूचक सम्मान यो वर्ष पनि विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तिहरूलाई प्रदान गर्ने भएको छ । काभ्रे जिल्लाको बनेपामा एक कार्यक्रम मार्फत विभिन्न क्षेत्रका ६ जना प्रतिभाहरूलाई सम्मान गर्न लागेको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल ९दीपसागर० ले बताए । जनमत प्रकाशनका अध्यक्ष एवं साहित्यकार मोहन दुवाल, नेपाल प्रज्ञा प्रतिष्ठानका […]