जोखिमपूर्ण बन्दै भीमदत्त राजमार्ग

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रमुख मार्ग भीमदत्त राजमार्ग जोखिमपूर्ण बन्दै गएको छ । रार्जमार्गका मोड सुधार योजनाले सडकमा पहिरो र हिलाम्य भएकाले पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको हो ।...

सम्बन्धित सामग्री

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

बडादसैँको दोस्रो दिनदेखिको अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका...

पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पहिरो खस्दा  भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा...

पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।...

पहिरो खसेपछि भीमदत्त राजमार्ग अवरुद्ध

सुदूरपश्चिममा बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण पहिराे खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

कैलालीमा पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

१ असोज, धनगढी । कैलालीमा अविरल वर्षाका कारण गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । चुरे गाउँपालिका– ६ बालकोटस्थित सडक माथिबाट गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीकाअनुसार राति करिब पौने ३ बजेतिर गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी साधन […]

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग पाँच घण्टापछि सुचारू

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग सुचारू भएको छ । बुधबार बिहान १२ बजेदेखि सुख्खा पहिरोका कारण अवरुद्ध सुदूरपश्चिमका साओटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएको हो ।  डडेल्धुराको गन्यापधुरा...

पहिरोेले भीमदत्त राजमार्ग अवरुद्ध

बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोेले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडामा सडक माथिबाट आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिरोले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् । डोजरको सहायताले पहिरोे पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

भीमदत्त राजमार्ग सुचारु

गए रातिको वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएकोे छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग  अवरुद्ध भएको थियो ।सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले सञ्चालन भएको प्रहरी चौकी घण्टेश्वर गैराले जनाएको छ ।  दर्जनौँ सवारीसाधन अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताए ।

अवरूद्ध भीमदत्त राजमार्ग सञ्चालनमा

वर्षातका कारण पहिरो खस्दा अवरूद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ।

खुल्यो भीमदत्त राजमार्ग

डोटी – पहिरो झरेर बन्द भएको अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्ग खुलेको छ । शनिवार रातिदेखिको लगातारको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका १ गैरामा पहिरो खस्दा भीमदत्त राजमार्ग आज (आइतवार) बिहानदेखि बन्द भएको थियो ।  सडक माथिबाट आएको पहिरोका कारण बिहान ६ बजेदेखि बन्द भएको राजमार्ग अहिले पहिरो पन्छाएर सञ्चालनमा आएको प्रहरी चौकी गैराले जनाएको छ ।  राजमार्ग बन्द हुँदा अलपत्र परेका यात्रु अहिले आ–आफ्नो गन्तव्यतिर लागेका प्रहरीले जनाएको छ ।